ताजा अपडेट

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खनाल-नेपाल समुहद्धारा समानान्तर कमिटीको गठन

लुम्बिनी दर्पण २०७७ चैत्र ३०, सोमबार १०:०९
[sharethis-inline-buttons]

 

मणि दाहाल
काठमाडौं, चैत २९

नेकपा एमालेको झलनाथ खनाल(माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ।अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको पार्टी संरचनाहरु ब्युँताउनु पर्ने माग गर्दै आएको नेपाल समुहले ६४ जिल्लामा समुह गठन गरेको हो ।गठन गरिएका जिल्ला कमिटीहरुमा ३३ जना पुरानो जिल्ला कमिटीकै अध्यक्ष छन् भने ३१ जना नयाँलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेको नेपाल पक्षको दाबी छ।

‘आजसम्म ६४ जिल्ला कमिटीको पुनर्गठन गरिसकियो। जसमा ३३ जना एकीकरण हुँदाको समयका तत्कालीन अध्यक्षहरुले निरन्तरता पाउनु भएको छ भने बाँकी नयाँ व्यक्तिलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेका छौँ’ नेता बेदुराम भुसालले भने, ‘अहिले निरन्तर रुपमा यो काम चल्दै छ। केही दिनमा सबै जिल्लाका कमिटीहरु पुनर्गठन भइसक्छ।’

अहिलेसम्म खनाल–नेपाल समूहले आफ्नो पक्षमा अध्यक्ष रहेका जिल्ला कमिटीमा सदस्य थपेको छ भने केपी ओलीतर्फका जिल्ला अध्यक्षलाई नयाँ व्यक्तिले प्रतिस्थापन गरेको छ।गत फागुन २३ मा सर्वोच्च अदातलको फैसलाले माओवादी केन्द्रसँगको एकता भंग गरिदिएपछि खनाल–नेपाल पक्षले २०७५ जेठ २ गतेको संगठन ब्युँतिएको बताउँदै आएको छ। तर ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यलाई मात्रै राखेर पार्टीको केन्द्रीय कमिटी विस्तार गरेपछि खनाल–नेपाल पक्षले समानान्तर कमिटी बनाउने निर्णय लिएको थियो।

चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर खनाल–नेपाल पक्षले २०७५ जेठअघिको पार्टी संरचना ब्युँताउने निर्णय गरेको थियो । त्यसैअनुसार खनाल नेपाल पक्षले विभिन्न प्रदेशमा इन्चार्ज तोक्दै संगठन संरचनामा निर्माण गरेको छ।

प्रदेश नम्बर एकमा भीम आचार्य, दुईमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावललाई इन्चार्ज तोकिएको छ।

जिल्ला स्तरमा इलाम र झापाको नेतृत्वमा चयन भइसकेपनि कमिटी घोषणा गरिएको छैन। सोलु, ओखलढुंगा, महोत्तरी, मनाङ, मुस्ताङ, पाल्पा, कपिलवस्तु, कालीकोट, डोल्पासहितका जिल्ला अध्यक्षको टुङ्गो लाग्न बाँकी छ।

नेपाल पक्षका जिल्ला अध्यक्षहरुः
प्रदेश एक
ताप्लेजुङ– बलबहादुर साम्सोहाङ
पाँचथर– कमल जगेबु
इलाम– भक्त केसी
झापा– देवराज रेग्मी
मोरङ– चन्द्रवीर राई
सुनसरी– रमेश बस्नेत
धनकुटा– अर्जुन राई
तेह्रथुम– लक्ष्मण तिवारी
संखुवासभा– हेमराज घिमिरे
भोजपुर– शरण राई
खोटाङ– बबी चाम्लिङ
उदयपुर– ईश्वरमणि राउत

प्रदेश दुई
सप्तरी– गोविन्द न्यौपाने
सिराहा– प्रमोदनारायण यादव
धनुषा– रामचन्द्र पण्डित
सर्लाही– रेवती पन्त
रौतहट– कमल राय यादव
बारा– सुन्दर विश्वकर्मा
पर्सा– बालगोपाल थापा

बागमती प्रदेश
सिन्धुली– सूर्य पाख्रिन
रामेछाप– शान्ति पौडेल
दोलखा– भीम दाहाल
काभ्रे– टोपबहादुर बाइवा
सिन्धुपाल्चोक– झंक नेपाल
नुवाकोट– नारायण खतिवडा
धादिङ– शिवराज कँडेल
मकवानपुर– मुनु सिग्देल
चितवन– तेजेन्द्र खड्का
काठमाडौ– वसन्त मानन्धर
ललितपुर– हरिकृष्ण थापा
भक्तपुर– राजन बिसी

गण्डकी प्रदेश
गोरखा– यादव बस्नेत
तनहुँ– शंकर नारायण श्रेष्ठ
लम्जुङ– रामबाबु अधिकारी
म्याग्दी– बालकृष्ण सुवेदी
बाग्लुङ– इन्द्रलाल सापकोटा
पर्वत– भक्त कुँवर
कास्की– धनराज आचार्य
स्याङ्जा– रामचन्द्र भट्टराई
नवलपरासी पूर्व– धनञ्जय शर्मा

लुम्बिनी प्रदेश
रुपन्देही– राजु गुरुङ
गुल्मी– सोमनाथ सापकोटा
अर्घाखाँची– रामबहादु चौहान
दाङ– टीकाराम खड्का
प्युठान– भोजविक्रम बुढा मगर
पूर्व रुकुम– भिउमान घर्ती
रोल्पा– हरि घर्ती
बाँके– अशोक कोइराला
बर्दिया– रमेशप्रसाद सापकोटा

कर्णाली प्रदेश
सुर्खेत– ध्रुव शाही
दैलेख– नरनाथ योगी
सल्यान– उदय बोहोरा
पश्चिम रुकुम– बिमल पुन
मुगु– धर्मराज शाही
जजरकोट– करवीर शाही
जुम्ला– तीर्थ बुढा
हुम्ला– दल रावल

सुदूरपश्चिम प्रदेश
बैतडी– महादेव भट्ट नयाँ
डडेलधुरा– डा। तारा जोशी
कंचनपुर– तारा लामा
कैलाली– दीर्घ सोडारी
अछाम– शेरबहादुर कुँवर
डोटी– चक्र मल्ल
बाजुरा– गगन रावल
बझाङ– दिलबहादुर सिंह


प्रकाशित : २०७७ चैत्र ३०, सोमबार १०:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै
  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक
  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
प्रतिक्रिया

यो पनि पढौँ

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

भर्खरै

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

  • कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech