
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाममा सम्बोधन गर्ने तयारीमा लागेका छन । २०७८ नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।
बुधवार देशवासीका नामका गरीने सम्बोधनमा प्रधानमन्त्री ओलीले देशवासीलाई नया वर्षको शुभकामना दिने र सरकारले गरेका कामका बारेमा जानकारी दिने उनले जानकारी दिए ।