ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पश्चिम नवलपरासीमा कोरोना संक्रमण जोखिम बढ्दो ,नवलपरासीमा संक्रमणबाट एक जनाको मृत्यु

लुम्बिनी दर्पण २०७८ बैशाख ५, आईतवार १३:१५
[sharethis-inline-buttons]

हरि शर्मा
परासी, ५ बैशाख

पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम बढ्दो छ । भारतको उत्तर प्रदेश र बिहार राज्यसंग सीमा जोडिएका कारण पनि जिल्लामा संक्रमणको जोखिम बढ्दो देखिएको हो । सीमा क्षेत्रका मुख्य नाकाबाट आवतजावत गर्न नदिए पनि सुरक्षाकर्मीले नै वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्नेहरुलाई छाडिदिदां जोखिम झन बढ्दो देखिएको हो । दोस्रो चरणको कोरोनाको प्रकोप बढि रहँदा यो जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ । हप्ता दिनको अवधिमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले बताए । यो क्रम दिनहुँ बढ्दो रहेको उनले बताए । दोस्रो चरणमा देखिएको संक्रमणका कारण दुई जनाको मृत्यु भएको पोखरेलले जानकारी दिए ।
पछिल्लो पटक शनिबार कोरोना संक्रमणका कारण रामग्राम नगरपालिका–३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको छ । मुटु र ब्लड प्रेसरकी बिमारी रहेकी ति वृद्धाको घरमै मृत्यु भएको थियो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको शवलाई स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीले स्थानीय झरही खोलामा व्यवस्थपन गरेको थियो । यसअघि सुनवलका एक पुरुषको मृत्यु भएको थियो ।
पहिलो र दोस्रो चरणमा गरी कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । भने संक्रमितको संख्या १४ सय ५८ पुगेको छ ।
शव व्यवस्थापनमा समस्या
यसैबीच स्थानीय निकायहरुले जग्गाको व्यवस्था गर्न नसक्दा शव व्यवस्थापनमा समस्या देखिएको छ । ७ स्थानीय तहहरुले अहिलेसम्म शव व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्न सकेका छैनन् । शव व्यवस्थापनका लागि उचित स्थानको खोजी नगर्दा खोला छेउ र जंगल क्षेत्रमा शव लैजाने क्रममा स्थानीयहरुले बिरोध गर्ने गरेका छन् । जसका कारण हतारमा शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । यसैबीच जिल्लामा शव बहान नहुँदा मृत्यु भएका संक्रमितहरुलाई एम्बुलेन्समा राखेर लैजानु पर्ने अर्को बाध्यता छ ।
संक्रमितको संख्या बढ्दै गएपनि स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन बनाउने तर्फ ध्यान दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रले आफू भर्खरै सरुवा भएर आएकाले केही दिनमा जग्गा व्यवस्थापन र आइसोलेसनका लागि स्थानीय तहका प्रमुखहरुसँग बसेर छलफल गर्ने बताए ।


प्रकाशित : २०७८ बैशाख ५, आईतवार १३:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech