ताजा अपडेट

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

लुम्बिनी दर्पण २०७८ बैशाख ६, सोमबार ०५:५६
[sharethis-inline-buttons]

काठमाडौँ,६ बैशाख
कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। आर्थिक रुपमा नमज्जाले थला पार्‍यो फिल्म क्षेत्रलाई पनि। नेपालको हकमा संक्रमण नियन्त्रणका सबैभन्दा अगाडि बन्द हुने र सबैभन्दा पछाडि खुल्यो यस क्षेत्र।

गत पुस १० गतेबाट फिल्म हलहरू सञ्चालनमा आएका हुन्, सरकारको अनुमतिबिना नै। त्यसको ठीक १ सातापछि मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दियो। नयाँभन्दा पनि पहिल्यै सार्वजनिक भइसकेका फिल्महरू प्रदर्शमनमा ल्याइएको थियो। हलमा दर्शक नफर्कँदै नयाँ फिल्म ुएउटा यस्तो प्रेम कहानीु रिलिज भएपछि भने यो क्षेत्र पुनस् चलायमान हुने आशा धेरैको थियो। तर उक्त फिल्म समीक्षात्मक एवं व्यवसायिक हिसाबमा असफल ठहरियो।

फिल्म नचले पनि हलमा फाट्टफुट्ट दर्शक भने आइरहेका थिए। २०७७ मा जम्मा ४ ‌वटा नेपाली फिल्म रिलिज भए। तीमध्ये गोर्खे र एउटा यस्तो प्रेम कहानीको हालत उस्तै। न दर्शक तान्न सके न त लगानी उठाउन नै। प्रदर्शनरत् श्री र बेस्ट फ्रेन्डको हल रिपोर्ट आइसकेको छैन।
यसैबिच कोरोना भाइरसको दोस्रो लहर ह्वात्तै बढेको छ। जसका कारण प्रदर्शन हुने भनिएका फिल्महरूले समेत रिलिज मिति नै स्थगित गरे। निर्माण युनिटको उक्त निर्णयपछि हल सञ्चालकहरू आर्थिक चपेटामा परेका छन्।

क्युज सिनेमाका सञ्चालक सुमित मैनालीलाई त आजकल फिल्म हलको कुरा गर्नै दिक्क लाग्छ। हल बन्द हुँदा व्यहोर्नु परेको घाटाले निकै पिरोल्छ उनलाई।फिल्महल शतप्रतिशत घाटामा छन्। घाटाको हिसाब नै गरेको छैन। अब के हुन्छ भनेर अनुमानसमेत गर्न सकिरहेको छैन। यस्तै हो भने फिल्म हल नै बन्द गर्नुपर्छ,’ पहिलोपोस्टसँगको कुराकानीमा उनले बताए।

त्यसैगरी २०७६ मा एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइराला हलमा फिल्म रिलिज हुँदा करौडोको व्यापार गरेको सम्झिछन्। एउटै सिनेमाबाट ४० देखि ६० लाखसम्म पैसा समेत कमाएको उनी बताउँछन्। तर अहिले लगानी त के खर्च समेत उठाउन नसक्ने अवस्था रहेको सुनाउँछन् उनी। कहिले ठुलो फिल्म हलमा रिलिज होलारु भनेर कुर्नुबाहेक अरु विकल्प नरहेको मैनालीको भनाई छ।

‘यसबिचमा नेपाली, हिन्दी गरी जम्मा १० वटा फिल्म रिलिज भयो होला। तर कुनैले पनि लगानी उठाउन सकेनन्। हल खोल भनेपछि बन्द गर्न मिलेन। यस्तै हो भने त अब हल सधैँका लागि बन्द गर्नुपर्ने अवस्था आउँछ,’ उनले सुनाए।सरकारले सिनेमा हल सञ्चालकहरूलाई राहत हुनेगरी केही पनि गर्न नसकेको गुनासो गर्छन् उनी।

‘१३ प्रतिशत कर सरकारलाई, १५ प्रतिशत चलचित्र विकास बोर्डलाई र ५ प्रतिशत प्रदेश सरकारलाई लगाएर ३३ प्रतिशत कर तिर्नुपरेको छ। सरकारले शुरुमा हल नै बन्द गर्न खोजिरहेको छ। हामी निकै मारमा परेका छौँ,’ रामहरिले गुनासो गरे।

क्युएफएक्सका सीइओ रोशन अडिगाले वैशाखदेखि अवस्था सामान्य हुने अनुमान गरेका थिए। त्यसैले पूरानै फिल्म प्रदर्शन गरेर हल चलाए। तर, अब भने हल धान्नै धौधौ परेको बताए उनले।
के भन्छन् चलचित्र विकास बोर्डका अध्यक्षरु

२०७७ चलचित्र क्षेत्रको लागि निकै दुखदायी रहेको बताउँछन् चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल।चलचित्र पदर्शनमा आउन् भनेर चलचित्र बिकास बोर्डले सहुलियत दिने, फिल्मको प्रचार र छपाइमा पैसा दिएर प्रोत्साहन गरेको दावी गरे। साथै प्रदर्शकहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, आवश्यक सुरक्षा साम्रागी र सहुलियत पुर्‍याएको बताउँछन् दाहाल।सरकारले फिल्मक्षेत्रलाई कोरोना अति प्रभावित क्षेत्र घोषणा गरेर राहत दिनु पर्ने उनको तर्क रहेको छ।

कोरोनाकालमा उनले गाह्रो भएका चलचित्रकर्मिहरुलाई राहतको कार्यक्रम अघि सारे। चलचित्रकर्मीलाई सजिलो होस् भनेर चलचित्रकर्मी विपद व्यवस्थापक कोष खडा समेत गरे। विगतका अस्पष्ट कार्यविधिलाई स्पष्ट पारेको उनको तर्क छ। अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न गएका फिल्महरूलाई पनि बोर्डले सहयोग गरेको उनले सुनाए । मौलिक कथामा राज्यको लगानि हुनुपर्छ भनेर स्टोरी बैँकको शुरुवात गरेको समेत उनले जानकारी दिए।

ुमौद्रिक नीतिमा पनि चलचित्र क्षेत्रलाई अति प्रभावित भनेर अघि सारेका छौँ। निर्णय गर्ने भनेको राष्ट्रबैँक र अर्थमन्त्रालयले हो। प्रोजेक्ट लोनको अवस्था भयो भने चलचित्र निर्माणमा सहजीकरण हुने थियो। चलचित्र विकास बोर्डले गर्नुपर्ने सबै प्रयास गरिरहेको छ। फिल्मको करमा छुट र विजुलीमा छुट दिनुपर्यो भनेर माग गरेका छौँ अब निर्णय के हुन्छ हेरौँ, उनले सुनाए। स्रोत पहिलो पोष्ट


प्रकाशित : २०७८ बैशाख ६, सोमबार ०५:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?
  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य
  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने
  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी
  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली
प्रतिक्रिया

यो पनि पढौँ

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

भर्खरै

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

  • भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

  • त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech