ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अब लगडाउन भए यातायात व्यावसाय उठ्न नसक्ने अवस्थामा पुग्छ: यातायात व्यावसायी

लुम्बिनी दर्पण २०७८ बैशाख ८, बुधबार ०६:१४
[sharethis-inline-buttons]

 

काठमाडौँ ,बैशाख ८
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहदा सरकारले यसको नियन्त्रणका लागि विभिन्न खालका योजना तर्जुमा गरिरहेको छ र विभिन्न क्षेत्रमा निषेध गर्न थालिसकेको छ। दिनहु संक्रमितको संख्या बढ्न थालेपछि संक्रमण् दर यदि घटेनन भने लकडाउन हुन सक्ने चेतावनी पनि सरकारले दिइरहेको छ। त्यस्तै सार्वजनिक सवारी सिटभन्दा बढी यात्रु नराख्न निर्देशन समेत दिइसकेको छ।

करिब एक वर्षसम्म सार्वजनिक सवारी साधन नचल्दा समस्या भोगेका व्यवसायीहरू फेरी पनि लकडाउन भए यातायात व्यवसायीले भने थेग्न नसक्ने बताउँछन्।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मङ्गलवार यातायात व्यवसायीसँग भएको छलफलमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अवस्था बिग्रँदै गए लकडाउन गर्नुपर्ने बताएका थिए। छलफलमा व्यवसायीले अब पनि लकडाउन भए सार्वजनिक यातायातले थेग्न नसक्ने जानकारी दिए ।
ुस्थिति डामाडोल छ। बिस्तारै कडा गर्दै लगिएको छु, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने,ु दोस्रो चरणको लक डाउन भए सार्वजनिक यातायात क्षेत्रले थेग्नै सक्दैन। अहिले नै क्षतविक्षत छ। खरानी नै हुन्छ।ुउनले सरकारले कहिल्यै सार्वजनिक यातायातलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे। ुखर्बौँको लगानी छ। सर्वसाधारणले प्रयोग गर्ने सेवा हो। झन्डै बर्षदिन लक डाउन भयो। न कुनै छुट पायौ न त अनुदाननै,ु उनले भने,ु बिस्तारै चल्न थालेका थियौ। फेरि उठ्नै नसक्ने गरी लड्ने अवस्था छ।

करिब एक वर्ष लक डाउन थेगेको भन्दै अब व्यवसाय पलायन हुनुपर्ने अवस्था आउन लागेको सिटौलाले बताए। उनले सवारीसाधन थन्काएर कसरी किस्ता र व्याज तिर्ने भन्दै प्रश्न गरे।हाम्रा गाडीहरू करिब एक वर्ष थन्किए। बैक र फाइनान्सहरूले किस्ता मागे। साथीहरूले भएका सम्पत्ति बेचेर भए पनि तिर्नु भोु,ु अब कसरी तिर्ने रु बैकले त छोड्नेवाला छैन।

सार्वजनिक यातायातमा देशभर ४ लाख सवारीसाधन छन्। १० खर्ब रुपैयाँ बराबरको लगानी रहेको छ। ११ लाखले सार्वजनिक सवारी क्षेत्रबाट रोजगारी पाएको महासङ्घले जनाएको छ। उक्त रोजगारीबाट करिब ४० लाखले जीविकोपार्जन गर्दै आएका छन्। ६५ प्रतिशत स्वरोजगार व्यवसायी छन्। अधिकांश व्यवसायीले २० प्रतिशत आफ्नो र ८० प्रतिशत बैकबाट ऋण लिएर व्यवसाय गरेका छन्।


प्रकाशित : २०७८ बैशाख ८, बुधबार ०६:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech