ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा आईसियु भरिए : कि हेलिकप्टरमा, कि अस्पतालको पेटीमा

लुम्बिनी दर्पण २०७८ बैशाख ९, बिहीबार १४:२३
[sharethis-inline-buttons]

लुदअ, बुटवल
पछिल्लो समय कोभिड १९ संक्रमण फैलिएसँगै अस्पतालका आइसियूहरू पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन । रुपन्देही र आसपासमा कोभिड(१९ संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोभिड(१९ विशेष अस्पतालमा रहेको आइसियू कक्षमा विरामीहरू बढ्न थाले। मंगलबार अस्पतालका आइसियूका सबै १३ बेड भरिए।

अघिल्लो दिनदेखि अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका बुटवलका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ बिरामी आए भने राख्ने ठाउँ नै छैन।’ उनले भने ‘दैनिक ८र१० जना बेड नपाएर रिफर हुनुभएको छ।’

बुटललमा बेड भरिदै गएपछि विरामीहरूलाई रिफर गरेर भैरहवामा पठाइएको थियो। भैरहवाको भीम अस्पतालमा ५ बेडको आइसियू कक्ष छ । २२ बेडको एचडियू कक्ष छ । बुटवलबाट रिफर भएका गम्भीर बिरामी आइसियूमा र अन्य कतिपयलाई एचडियूमा भर्ना गरिएको थियो।

भैरहवाका आइसियू र एचडियूका बेड पनि बुधबार साँझ भरिएको भीम अस्पतालका कोरोना फोकल पर्सन डा। आरिफ हुसेनले बताए। ‘धेरै जना बुटवलबाटै रिफर भएर आउनुभएको छ। अहिले आइसियू र एचडियू सबै भरियो।’ उनले भने ‘आज बिहानबाट ५ जनालाई फर्काइसकेका छौ, बिरामी राख्ने ठाउँ नै छैन।’

बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर बिरामी काठमाडौँ पुर्‍याएका छन्। आर्थिक अवस्था कम्जोर भएका बिरामीहरू अलपत्रछन् । गुल्मीका एक संक्रमितका आफन्तले भने, ुलुम्‍बिनी अस्पतालले बेड छैन भनेर निकालिदियो, भैरहवामा छ भनेर बिरामी लिएर जाँदा बेड छैन भनेपछि पेटीमा राखेका छौं । अब गरिबले बाच्न नपाउने अवस्था भयो ।

ती बिरामी अहिले सिँढीमा अक्सिजन दिएर राखिएको छ । उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियू र एचडियूमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेडसहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै बेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा। प्रकास थापाले बताए। ‘एक हप्ता जति सबै भरिएको छ । ’

भेरी अस्पताल संक्रमितले भरिएपछि नयाँ बिरामीलाई निकै समस्या परेको छ। ‘आउने सोध्ने क्रम चलिरहेको छ। बेड नभएपछि अवस्था गाह्रो भएको छ।’ डा।थापाले भने ‘कसै–कसैले आफ्नो हिसाबले हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लैजानुभएको छ। सबैले त्यो सक्नुभएको छैन।’

उता दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझ सम्म २८ वटा बेडमा बिरामी रहेका छन्। संक्रमित भरिएर भयावह अवस्था आउँदा पनि प्रदेश सरकारको भूमिका देखिएको छैन। सरकार ढाल्ने र बनाउने खेल चलिरहेकोले अस्पताल वढाउने विषयमा कसैलाई चासो नभएको नागरिक अगुवा पदम कार्कीले बताए ।

ईकाजबाट साभार


प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १४:२३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech