
दाङ, बैशाख १४
पछिल्लो समय कोरोना संक्रमणको दर एकदमै बढिरहेको छ । संक्रमण दर तिव्र रुपमा बढिरहेको अवस्थामा लुुम्बिीनी प्रदेशमा पनि कोरोना संक्रमण दर एकदमै बढिरहेको छ । संक्रमण दर बढिरहदा सरकारले संक्रमणको जोखिम व्यवस्थापन गर्नका लागि बिभिन्न टाउँमा निशेषा१ा धोषण गरिसकेको छ । त्यसअन्तर्गत दाङमा पनि बैशाख १७ गते बिहान देखि २५ गते साँझ ६ बजेसम्म लकडाउन हुने भएको छ । आज जिल्लामा सरकारवाला निकायबीच भएको छलफल पछि कोरोना सक्रमण व्यवस्थापन गर्नका लागि १७ गतेदेखि ९ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

