पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्षको निधन

[sharethis-inline-buttons]

लुदअ बैशाख १७, पर्सा
पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ ।

केहीदिन अघिदेखि रुघाखोकी र ज्वरो आएकाले घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको बिहान साढे दुई बजे निधन भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०२:५२