चिसो बढ्दै गए पछि रुपन्देहीका रोहिणी गाउँपालिका २ दिनको जाडो विदा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तराईमा चिसो बढ्दै गए पछि रुपन्देहीका रोहिणी गाउँपालिका २ दिनको जाडो विदा दिएको छ ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेका अनुसार रोहिणीका सामुदायिक र धार्मिक मदरसाहरुमा आज र भोली गरि २ दिनको लागी जाडो बिदा दिईएको छ । चिसो बढ्दै गएको र यसबाट बिद्यार्थी एवम शिक्षकहरु प्रभावित हुन सक्ने भएकोले अहिलेलाई २ दिनको विदा दिएको उनले जनाए ।

सोमबार पछि पनि मौषममा सुधार नआए विदा बढाउने बिषयमा गाउँपालिकाले पछि निर्णय गर्ने गरि अहिलेलाई बिदा दिएको न्यौपानेको भनाई छ ।


प्रकाशित : २०७८ पुष १८, आईतवार १६:३५