ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको सचिवमा पाण्डेको शशक्त उम्मेद्वारी

लुम्बिनी दर्पण २०७८ पुष २०, मंगलवार १४:१४
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तुको २३ पुसमा हुने नवौँ अधिबेशनमा सचिव पदमा भेषराज पाण्डेले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले आफू ब्यवस्थापन शास्त्रको विधार्थी भएकाले सही ब्यक्तिलाई सही सयममा सही भूमिका दिनु पर्ने वताउदै सचिवका लागि आफू सबैभन्दा उत्तम विकल्प रहेको दावि गर्नु भएको छ ।

उहाले सचिवले संगठन , मञ्च, माइन्यूट र दैनिक प्रशासनको नेतृत्व गर्नु पर्ने भन्दै ती सबैमा अब्बल क्षमताका साथ काम गर्न तयार भएको वताउनु भएको छ । हाल ४७ औ वर्षमा प्रबेश गरेका पाण्डे १४ वर्षको उमेरमा अनेरास्ववियू २ नम्वर इलाका कमिटी अर्घाखाँचीको अध्यक्षवाट संगठनको राजनीति शुरु गरेको वताउनु हुन्छ ।

उहाले २०५१ सालमा कपिलवस्तु बहुमुखी क्याम्पस पढ्दा क्याम्पसकै इतिहासमा पहिलो पटक अनेरास्ववियूका तर्फवाट स्ववियू सभापति जितेर राजनैतिक रुपमा फड्को हान्नु भएको थियो । तौलिहवा क्याम्पसमा अनेरास्ववियूले त्यस अघि र अहिले सम्म स्ववियू जित्न सकेको छैन । पाण्डेको ब्यक्तिगत प्रभाव र संगठन गर्ने फरक क्षमताकारण स्ववियू जितेको वताइन्छ । उहा अनेरास्ववियूको २ पटक जिल्ला अध्यक्ष , २ पटक लुम्विनी अञ्चल अध्यक्ष हुदै अनेरास्ववियूको राजनीतिमा स्थापित हुनु भएको थियो । पाण्डे पार्टी राजनीतिमा २०५२ सालवाट प्रबेश गर्नु भएको हो । २०५२मा एमाले इकालका नं ५ को उपसचिव हुदै सचिव बन्नु भएका पाण्डे २०५४ सालवाट जिल्ला कमिटीमा रहेर हाल सम्म निरन्तर कृयासिल हुदै आउनु भएको छ ।

२०६० ०६३को कार्यकालमा एमाले कपिलवस्तुको कार्यालय सचिव भएर एक कार्यकाल कुशलता पूर्वक कार्यलय संचालन गर्नु भएका पाण्डेले करिव १५ वर्ष सम्म क्याम्पसमा प्रध्यापन गर्नु भएको थियो । संचार क्षेत्रमा उहा कपिलवस्तुकै अग्रभागमा रहेर समेत काम गरि सक्नु भएको छ । ब्यस्थापन शास्त्र अन्तर्गत लेखा शास्त्रमा स्नातकोत्तर एमविएस र बौद्ध विश्वविद्यालयवाट ९एमएविएस०गरेका पाण्डे हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययन गर्दै हुनुहुन्छ ।

पाण्डेले कपिलवस्तु नगर कमिटी अध्यक्ष एवम इन्चार्ज ,एमाले जिल्ला प्रचार विभागको प्रमुख जस्ता जिम्मेवारी विगतमा सम्हाल्दै आफूलाई एक कुशल संगठकका रुपमा परिचित गराउनु भएको छ ।

यसपाली उहाले सचिवमा उम्मेदवारी दिएको वताउदै विजयी हुनेमा ढुक्क रहेको तर्क गर्नु भयो । उहाले आफू अहिले सम्म कुनै पनि विवादीत काममा नपरेको स्वच्छ छविको कार्यकर्ता भएकाले आफू धेरैको रोजाइको पात्र बन्ने दावि गर्नु भयो ।


प्रकाशित : २०७८ पुष २०, मंगलवार १४:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech