एमाले प्रतिनिधि भएपछी वि.सी ले पत्रकार त्याग्ने गरे घोषणा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,

अर्घाखाँचीमा पत्रकारिताको ईतिहासका धरोहर मनिने पत्रकार सहयोगी वि.सी ले पत्रकारबाट सन्यान लिएको घोषणा गरेका छन् । उनले आफ्नो फेसवुक वालमा र पत्रकार महासंघ अर्घाखाँची शाखालाई पत्राचार गरि एमाले प्रतिनिधिमा छनौट भएपछी नेपाल पत्रकार महासंघको विधान अनुसार कुनैपनी पार्टीको जिम्मेवारीमा बसेको व्याक्ती पत्रकार महासंघमा बस्न नमिल्ने विधान व्यवस्था भएकोले आजकै मितिबाट आफ्नो २५ वर्षे पत्रकारिताको यात्राबाट विश्राम लिएको घोषणा गरेका हुन् । उनको यो कार्यको सवैले प्रशसा समेत गरेका छन् ।


प्रकाशित : २०७८ पुष २१, बुधबार २१:४८