ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तु अधिवेशनको समुद्घाटन अध्यक्ष ओलीले गर्ने, ६ सय प्रतिनिधी सहभागी हुंदै

लुम्बिनी दर्पण २०७८ पुष २२, बिहीबार १७:२५
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कपिलवस्तु, पौष २२
नेकपा (एमाले) कपिलवस्तुको नवौ जिल्ला अधिवेशनको समुद्घाटन पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के.पि शर्मा ओलीले गर्नु हुने एमाले कपिलवस्तुले जनाएको छ । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलली भर्चुवल माध्यमबाट एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तुले जनाएको छ । सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा नवौं जिल्ला अधिवेशनको समुद्घाटन हुने एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भयो ।

वडा, गाउँ, नगरपालिका देखी केन्द्रिय महाधिवेशन सम्म सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश प्रवाह गरेको नेकपा (एमाले) ले पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनबाट समेत नेतृत्व सर्वसम्मत चयनका लागि कसरत गरिरहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

कपिपलवस्तुको नवौं जिल्ला अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न राष्ट्रिय सभाका प्रमुख सचेतक एवम् एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय सभाका सदस्य एवम् एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, एमाले केन्द्रिय सदस्यहरु गिरधारीलाल न्यौपाने, सराज अहमद फारुकी, कपिलवस्तु ईन्चार्ज बलराम अधिकारी, शुसिल कुमार श्रीवास्तव, केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी लगायतले गर्नु हुने जिल्ला इन्चार्ज बलराम अधिकारीले जानकारी दिनु भयो ।

जिल्ला अधिवेशनमा करिव ६ सय प्रतिनिधी सहभागि हुने एमाले जिल्ल्ला संगठन विभाग प्रमुख धर्मराज भुसालले जानकारी दिनु भयो । अधिवेशन पौष २३ गते विहान ११ बजे उद्घाटन हुने र वेलुका ५ः०० बजे सम्म चल्नेछ भने २४ गते विहान ७ः०० बजे देखि नै संचालन हुने एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।


प्रकाशित : २०७८ पुष २२, बिहीबार १७:२५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

मोहन बस्नेतको सांसद पद निलम्बन

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

भारत(पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech