
पुस २६
प्रकाश गौतम
कालीका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ रामनगरको २३ औ साधारण सभा आज सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष उमाकला चौधरीको अध्यक्षता तथा सम्पन्न साधरण सभामा बोल्ने बत्ताहरुले अब बनहरु घासं दाउराले मात्र चल्न नसक्ने बताउदै बन हरुलाइ पयटन सगं जोर्डनु पर्नेमा जोड दिएका छन ।
कार्यकममा बोल्दै डिभिजन बन कार्यालयका रुपन्देहीका प्रमुख बोधराज शुबेदीले आम बन उपभोत्ताको सक्रियताले मात्र सामुदायीक बन अगाडी बढाउन सकीने बताउनु भयो । सब डिभिजन कार्यालय देवदहका प्रमुख चन्द्र बहादुर भाटले आबस्कताको आधारमा उपभोत्ताले बन पौदावारको प्रयोग गर्न पाउने बताउदै बन लाइ अब प्रयाबरण र पर्यटन सगं जोडनु पर्नेमा जोड दिनु भयो । गांउ बन समन्वय सन्जाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीले बन आगलागी , चरिचरन , अतिक्रमण बाट बचाउन सक्नु पर्नेमा जोड दिनु भयो
कार्यक्रममा तिलोत्तमाका कार्यपालीका सदस्य राधा शाही , दिनेश पान्डे , राम बि यादव लगायतले बन लाइ बचाउदै अब स्बरोगारी तर्फ लाग्नु पर्ने बताउनु भयो ।
सस्थाका उपाध्यक्ष राम बहादुर मल्लको स्वागतमा भएको कार्यक्रमको सन्चालन सस्थाका सचिब चित्र बोहोराले गर्नु भएको थियो ।