ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आफ्नो जित भन्दा पार्टीको निर्देशन मान्ने उच्च राजनैतिक संस्कार कार्कीमा

लुम्बिनी दर्पण २०७८ पुष २७, मंगलवार १३:१३
[sharethis-inline-buttons]

कपिलवस्तु, पुस २७
आफुले जित्ने कुरा भन्दा पार्टीको संगठन बलियो महत्वपुर्ण रहेको एमाले नेता विश्व कार्कीले बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तुको नवौँ जिल्ला अधिवेशनका सचिव पदका उम्मेद्वार कार्कीले व्यक्तिगत स्वार्थ भन्दा पार्टी महत्वपुर्ण रहेको बताउनुभएको हो । अधिवेशनमा निर्वाचन समितिले आफुलाई विजयी घोषणा गर्दा पनि पुनः मतगणनामा सहमत हुनुले नेतामा हुनुपर्ने धैर्यता र सहनशिलता कार्कीमा देखिएको छ । पार्टीलाई संकट पर्दा सतिसाल जस्तै उभिने कार्की अत्यन्तै शालिन र भद्र रुपमा प्रस्तुत भएको भन्दै नेतृत्व तहले निकै प्रशंसा गरेको छ ।

निर्वाचनमा आफु्ले उम्मेद्वारी दिएर पनि प्रचारप्रसारमा भन्दा अधिवेशनको तयारीलाई आफ्नो दायित्व ठानी अहोरात्र खटेर कार्यक्रम सफल बनाउनुभएका कार्कीले निर्वाचनमा पराजय ब्यहोर्नुभयो । निर्वाचनको मतगणना सकिए पछि औपचारीक रुपमा निर्वाचन मण्डलले परिणाम सार्वजनिक नगर्दै अर्का उम्मेद्वार विजयी भएको भन्दै खुसी मनाउन लागियो, त्यक्तिकैमा मत गणकले गल्ती सच्चयाउदै निर्वाचन संयोजक कार्कीनै विजयी भएको घोषणा गरे ।

तर सचिव पदका उम्मेद्वारले पुनः मतगणनाको माग राखेपछि सहमत भएका कार्की फेरी २ मतले पछाडी पर्नुभयो । खसेको मत भन्दा जम्मा मत धेरै देखिए पनि कार्कीले पुनः मतगणनको माग नराखी पार्टीको निर्देशन अनुसार हार स्वीकार गर्नुले उहाँमा पार्टी प्रतिको उत्तरदायी, सद्भाव र माया झल्किन्छ । कार्कीमा अत्यन्तै उच्च राजनैतिक संस्कार पार्टीका शुभचिन्तकहरुले बताएका छन् ।

“वास्तवमा चुनावी मैदानमा उत्रदा हार जित त हुन्छ” नै कार्कीले भन्नुभयो, “मैले मेरो पद भन्दा पार्टीको निर्देशन पालना गरि निर्वाचन समितिलाई पनि सहज बनाईदिए” ।

यो हारले पार्टी प्रति कुनै गुनासो नरहेको भन्दै यसले आगामी दिनका अझ प्रेरणाका साथ लाग्ने उहाँले बताउनुभयो ।

कार्कीले निर्वाचन पछि सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।

सामाजिक संजाल मार्फत दिएको आभारमा नेकपा (एमाले) कपिलवस्तुको नवौं जिल्ला अधिवेशनमा मलाई माया, बिश्वास, र भरोसा गरि जिल्ला सचिव पदमा मतदान गर्नुहुने तथा नगर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु साथै जिल्ला अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भएकोमा हामी सम्पुर्णलाई हार्दिक बधाई भन्न चाहान्छु ।

अन्त्यमा अध्यक्ष मण्डल, प्रमुख अतिथि कमरेड, अतिथि कमरेडहरु, निर्वाचन मण्डल, बहस नोट कमिटी, स्टेरिङ्ग कमिटीका सम्पूर्ण कमरेडहरु, जिल्ला अधिवेशनलाई सफल बनाउन दिनरात नभनी खट्नु हुने स्वयंसेवक सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामि दिनमा समन्वय र सहकार्यको अपेक्षा गरेको छु उल्लेख छ ।


प्रकाशित : २०७८ पुष २७, मंगलवार १३:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech