
तीनधार दुग्ध उत्पादक सहकारीकाे पदस्थापना र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । नव नियुक्त अध्यक्ष कमल अर्याल लगायत सम्पुर्ण पदाधिकारी ज्यूहरूले संस्थाकाे विकासकाे निमित्त मन, बचन र कर्मले हरदम लागिपर्ने अठाेट लिनुभएकाे छ ।
मिति २०७८ माघ ०२ गते दिउसाे २ बजे संस्थाकाे कार्यालयमा सम्पन्न पदस्थापना कार्यक्रमका बिच निर्वाचन संयाेजक विष्णु प्रसाद घिमिरेले सम्पूर्ण पदाधिकारी ज्यूहरु लाई सफल कार्यकालकाे शुभकामना दिनुभयाे ।