ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बैंकमा कोरोनाः ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

लुम्बिनी दर्पण २०७८ माघ ९, आईतवार १७:२२
[sharethis-inline-buttons]
Image XYZ

लुदअ ९ माघ, काठमाडौं
कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै शाखाले त सेवा नै बन्द गर्नु परेको छ ।

राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि भयो । बैंकको सबैभन्दा फ्रन्टलाइन पहिलो घेरा मा रहेका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीहरुलाई पनि परीक्षण गरियो । कोरोना परीक्षण गर्दा अन्य कर्मचारीहरु पनि संक्रमित भए । राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा १८ जना कर्मचारीहरु कार्यरत छन् ।

पटक(पटकको परीक्षणमा १८ मध्ये १४ जना कर्मचारीहरुमा संक्रमण पुष्टि भयो । बाँकी चार जनामा पुष्टि नभए पनि केही संकेत भने देखिएको थियो । बैंकका शाखा प्रमुखसहित अधिकांशमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द गर्नुपर्‍यो । तीन दिन पूर्णरुपमै शाखा कार्यालयहरु बन्द भयो । चौथो दिनको दिन भने २र३ जना कर्मचारीहरु राखेर केही सीमित सेवाहरु मात्रै प्रवाह गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयहरु कोरोना संक्रमणका कारण पूर्ण बन्द रहे । राष्ट्रिय वाणिज्य बैंक आफैले दिएको जानकारी अनुसार आइतबार पनि १५ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द रहनेछन् । प्रदेश १ को विराटनगर र बसन्तपुर शाखा बन्द छन् भने मधेश प्रदेशका कठौंना, ईश्वनाथ, राजविराज र लाहान शाखा बन्द छन् ।

यसैगरी बागमती प्रदेशका भरतपुर, कोटेश्वर, बलम्बु साथै गण्डकी प्रदेशका भच्चेक, फलेवास, बेनी, कुश्मा, आबुखैरेनी, तालचोक शाखा कार्यालयहरु आइतबार बन्द छन् । सुदुरपश्चिम प्रदेशको मंगलसेन शाखा कार्यालय समेत आइतबार बन्द रहने बैंकले वेबसाइटमार्फत जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म करिब ६ हजार बैंकका कर्मचारीहरु संक्रमित छन् । विहीबारसम्मको तथ्यांकअनुसार ६७ शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द थिए । तर आइतबार यो बढेर सय नाघेको कार्यकारी निर्देशक शर्माले बताए । बैंकका सबै कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नै ठप्प छन् ।

हालसम्म नबिल बैंकको सबैभन्दा धेरै शाखा कार्यालयहरु बन्द छन् । संघले दिएको जानकारी अनुसार १९ वटा शाखा कार्यालयहरु कोरोनाका कारण बन्द गर्नु परेको छ । आइतबारको तथ्यांक भने अपडेट भइसकेको छैन । उता एनआईशी एशिया बैंकका पनि कतिपय शाखा कार्यालयहरु बन्द छन् । प्राइम कमर्सीयल बैंकको चावाहिल शाखा कार्यालय पनि बन्द छ ।

ग्लोबल आइएमई बैंकको बानेश्वरमा रहेको शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो । यी बैंकहरु प्रतिनिधिमात्रै हुन् । सञ्चालनमा रहेका २७ वट वाणिज्य बैंकहरु सबै कोरोनाका कारण निकै ठूलो समस्यामा छन् । कतिपय शाखाहरुबाट पूर्ण सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको छन् भने कतिपय बन्द हुने सम्भावना देखिएको छ ।


प्रकाशित : २०७८ माघ ९, आईतवार १७:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech