ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ क्रिकेट रङ्गशालालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने आश्वासन

लुम्बिनी दर्पण २०७८ माघ १७, सोमबार १६:०६
[sharethis-inline-buttons]

भैरहवा ।
भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको छ । संघ मातहत रहेको रङ्गशालामा प्रदेशले पनि लगानी गरि अन्र्तराष्ट्रिय स्तरको खेल मैदान बनाउन सहयोग गर्ने भएको हो । लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकूद मन्त्री वसिउद्दिन खाँले रङ्गशालालाई बिभिन्न उपकरण खरिदका लागि तत्काल बजेटको ब्यवस्था गर्ने आस्वासन दिए ।

सोमबार बिहान रङ्गशालाको अवलोकन गर्दै मन्त्री खाँले यसलाई अगाडि बढाउन प्रदेश सरकारले संघ सरकारसँग सहकार्य गर्ने बताए । “गौतम बुद्धको जन्मस्थल भएको हिसाबले यो रङ्गशाला प्रदेशकै गौरवको रुपमा रहेको छ ।”–मन्त्री खाँ ले भने, “यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनोस भनेर प्रदेश सरकारको पनि मान्यता छ र यहि मान्यता अनुसार हामी अगाडी बढ्नेछौं ।” प्रदेश सरकारकै लगानीमा छात्रावास सहितको एकेडेकी खोल्न गईरहेको उनले बताए । क्रिकेटमा रुचि रहेका गरिब र विपन्न विद्यार्थीलाई लक्षित गरि रुपन्देही क्रिकेट संघको सहकार्यमा एकेडेमी सञ्चालन गरिने खाँले जनाए । उनले रङ्गशालालाई बाह्रै महिना कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा ब्यवस्थित योजना बनाएर अगाडि बढ्ने बताए ।

भैरहवाको बीचमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा अहिले बिभिन्न उपकरणको अभावमा खेल सञ्चालन गर्न नसकेको विषय रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गले जानकारी गराएका थिए । मैदानको लागि आवश्यक पर्ने ईलेक्ट्रोनिक रोलर, साईड स्क्रिन, सुपर सोकर, बाउण्ड्री रोप, स्कोर बोर्ड लगायतका उपकरणहरुका लागि करिब ५० लाख बजेट आवश्यक रहेको गुरुङ्गले मन्त्री खाँलाई जानकारी गराए । मन्त्रीले खाँले दिएको आश्वासनले रुपन्देही क्रिकेटमा सकारात्मक तरङ्ग ल्याएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । उनले नेपाल क्रिकेट एशोसिएसनलाई रुपन्देही क्रिकेटको मेरुदण्डका रुपमा लिइएको बताए ।

सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले भिआइपी प्याराफिट सहित ७ हजार दर्शक क्षमताको रहेको र यसलाई भविष्यमा ११ हजार क्षमताको पुर्याईने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको भनाई छ । उनले राष्ट्रिय खेलकूद परिषदको सहयोगमा प्याराफिट निर्माणाधिन अवश्थामा रहेको र क्यानको भैरहवामा बसेको बैठकबाट २ जना मैदानमा काम गर्ने कर्मचारी थप गर्ने निर्णय भएको बताए । मल्लले खेलमैदानको गुरुयोजना नै बनाएर यसको डिपिआर गरेर अगाडि बढेको बताए । गुरुयोजना पूरा गर्न करिब ३० करोड बजेट आवश्यक पर्ने र अहिलेसम्म करिब १९ करोड लगानी भई सकेको उनले जानकारी दिए ।


प्रकाशित : २०७८ माघ १७, सोमबार १६:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech