ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको जगदिशपुर तालको परिसरमा मनाईयो २६ औं सीमसार दिवस

लुम्बिनी दर्पण २०७८ माघ १९, बुधबार १९:३०
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, १९ माघ
कोभिड संक्रमणको सर्तकता सहित कपिलवस्तुको जगदिशपुर जलाशय क्षेत्रमा २६ औं सिमसार दिवस मनाईएको छ । बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय क्षेत्र परिषरमा २६ औं सिमसार दिवस तथा ९ औं चरा महोत्सवको आयोजना गरिएको हो । “दलदल, पानी, पोखरी र खोला संरक्षण गरे सर्वहित होला” भन्ने नाराका साथ जगदिशपुर जलाशय बहुसरोकार मञ्च कपिलवस्तुको आयोजनामा दिवस मनाईएको छ । कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकासमन्त्री सहसराम यादवले सिमसार क्षेत्रको आवश्यकता अनुसार बिकास र प्रचार हुन नसकेका बताए । प्रदेश सरकारले कपिलवस्तु जिल्लालाई साँस्कृतिक राजधानी घोषणा गर्ने निती लिएको मन्त्री यादवले स्पष्ट पारे । बिभिन्न संस्कृती र पहिचान झल्कने गरि संग्रहालय निर्माण गरेर कपिलवस्तुलाई संस्कृतिक राजधानी बनाउने कार्य अगाडी बढाउन थालिएको उनले बताए ।

कार्यक्रमा विशिष्ठ अथिती कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जग्दिशपुर तालमा डुंगा चलाएर चरामा कमी आयो भनी तालमा डुंगा नचलाउन सकिने बताए । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने सिमसार क्षेत्रमा सुचिकृत जग्दिशपुर तालमा विगत चार वर्षको तथ्यांक अनुसार २० देखि २५ हजारको हाराहारीमा यस तालमा चरा देखिने गरे समेत बताए ।

कार्यक्रमा बोल्दै डिभिजन वन अधिकृत बिजयराज सुवेदीले सिमसार संरक्षणका लागी सिमसार क्षेत्रलाई कुनै प्रभाव पार्न नहुने बताएका छन् ।

कार्यक्रममा सहभागीले सिमसार क्षेत्रको बिकासमा स्थानिय सरकारले कुनै पहलकदमी नलिएको गुनासो गरेका थिए । कपिलवस्तुको जगदिशपुर जलासय पछिल्लो समय चरा पर्यटनको थलो समेत बन्दै गएको छ । जगदिशपुर जलाशय नेपालको १० वटा रामसारमा सूचिकृत सिमसारहरु मध्येको एउटा हो । नेपालको २७ वटा महत्वपूर्ण चरा क्षेत्र मध्येको एउटा क्षेत्र जगदीशपुर हो । सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिबालयले यसलाई अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रको रुपमा सूचिकृत गरेको थियो ।

उक्त तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत देशबाट यहाँ चरा आउने गरेको चराविद् बताउछन्। ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका हुन्। जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराको स्वर्गीय आश्रयस्थल पनि हो ।

१ सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो। सिंचाई प्रयोजनका लागि २०४५ सालतिर बनाइएको हो। यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचित गर्न पानी आपूर्ति हुने गर्दछ ।

 


प्रकाशित : २०७८ माघ १९, बुधबार १९:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech