ताजा अपडेट

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवज्योति बोर्डिङ स्कुलमा सरस्वतीको मन्दिर उद्घाटन

लुम्बिनी दर्पण २०७८ माघ २३, आईतवार १६:५०
[sharethis-inline-buttons]
Image XYZ

तिलोत्तमा नगरपालिकाको वार्ड ८, चार नम्बरमा रहेको नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा आज सरस्वतीको मन्दिर उद्घाटन तथा मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती पुजाको अवसर पारेर नयामिल दुर्गा पन्चायतन मन्दिरका पिठाधिश १००८ सरस्वती विवेकानन्द महाराजजीको हातबाट यस विद्यालयमा सरस्वतीको मन्दिर उद्घाटन तथा मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जे पि कंडेलले बिधालय स्वत सरस्वतीको मन्दिर भएको भन्दै बिधालय भित्र बनेको मन्दिरले खास महत्व राख्ने बताउनुु भयो ।

कार्यक्रममा बिधालयका सेयर सदस्यहरु, शिक्षक तथा कर्मचारीहरु, अभिभावक तथा विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो । साथै आजै यस पुनित अवसरमा बालकक्षामा १२० जना नंया विद्यार्थीहरुलाई अक्षरारम्भ सहित अभिभावकहरुले भर्ना गर्नु भयो। सो कार्यक्रमको सन्चालन शिक्षक भगवती देवी भट्टराईले गर्नु भएको थियो।


प्रकाशित : २०७८ माघ २३, आईतवार १६:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
  • वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया

यो पनि पढौँ

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ

भर्खरै

  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech