राजु परियारको स्वर र असीम क्षेत्रीको अभिनयमा ‘बिछोडको दिन’ हेर्नुहोस् (भिडियो सहित)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
चर्चित लोक तथा दोहोरी गायक राजु परियार र लक्ष्मी परियारको स्वरमा रहेको बिछोडको दिन एल्बम सार्वजनिक भएको छ ।
विशेष गरि यस गीत तथा भिडियोमा आफुले मन पराएको मान्छे अर्कैसंग बिहे गर्दाको पिडालाई यथार्थ चित्रण गरिएको छ ।

गीतमा दर्जनौ एल्बममा मोडलिङ् गरिसक्नुभएका असिम क्षेत्री तथा पुष्पा लोहनी र राजन सुबेदीको अभिनय रहेको छ ।

उक्त भिडियोमा नृत्य गरेका असिम क्षेत्री बहुचर्चित एल्बम बजाउ माया थपडि, दमिनि, रुन नपरोस्, मन प¥यो, सर्ट मुभि लगायतका थुप्रै एल्बमहरुमा अभिनय गरिसक्नुभएको छ भने उहाँले अभिनय गरेका अन्य एलबमहरु पनि छिट्टै बजारमा आउँदै छन् ।

 


प्रकाशित : २०७८ माघ २६, बुधबार १७:५६