ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकः विभिन्न जिम्मेवारी प्रदान

Lumbini Darpan 2 २०७८ फाल्गुन ४, बुधबार ०७:३०
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका सह–इन्चार्ज विमला घिमिरेले एमसिसिका विषयमा बोल्दै पार्टीले जनचाहना अनुरुप निर्णय लिने धारणा राख्नु भएको छ । नेकपा (एमाले) कपिलवस्तुको दोस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी घिमिरेले पार्टी कार्यकर्तालाई जनताको पक्षमा काम गर्न आग्रह गर्नु भयो ।वैठकमा (एमाले) केन्द्रिय सदस्य एवम् कपिलवस्तु ईन्चार्ज बलराम अधिकारीले जिल्लामा पार्टी प्रवेशको लहर चलेको बताउदै कार्यकर्तालाई विधि, प्रक्रियाबाट उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

त्यस्तै केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले कपिलवस्तु जिल्लामा एमाले प्रतिम मधेशी समुदायको भरोसा बढर्दै गएको धारणा राख्नु भयो । वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पन्थिले पार्टीका सवै क्रियाकलाप निर्वाचन केन्द्रित गर्न आग्रह गर्दै पार्टीलाई पहिलो शक्ति बनाउन स्थानीय स्तरमा लाग्नुपर्नेमा जोड दिनु भयो ।त्यस्तै वैठकमा एमाले केन्द्रिय सल्लाहकार ईन्द्रमणी पौडेल, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् एमाले कपिलवस्तुका निवर्तमान अध्यक्ष झविलाल पोख्रेलले मन्तब्य राख्नु भएको थियो । वैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मले सबै कार्यकर्तालाई उचिव जिम्मेवारी प्रदान गर्दै अगाडी बढने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
एमाले जिल्ला अध्यक्ष शर्माद्धारा वैठकमा प्रस्तुत सचिवालय, भूगोल, विभाग र फाँटहरुको जिम्मेवारी वाँडफाँड सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।वैठकले ३५ सदस्यि सचिवालय गठन गर्नुका साथै १५ वटा विभाग र २४ जनसंगठनको जिम्मेवारी वाँडफाँड गरेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो ।वैठकले प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। १ को संयोजकमा विश्राम प्रसाद थारु, २ को संयोजकमा शुसिला दरलामी र ३ को संयोजकमा सिवि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी प्रदेश नं। १को ९१० संयोजकमा भेषराज पाण्डे १ को९२० मा विष्ण्ु गौतम, २ को १ मा कृष्ण भट्टराई, २ को २ मा किरण देवकोटा ३ को १ मा अर्जुन केसी ३को २ मा गोपाल थापालाई संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै सोही वैठकले वाणगंगा नगरपालिकाको इन्चार्जमा शंकर पाण्डे, बुद्धभूमि नगरपालिकाको इन्चार्जमा मिनराज बेल्बासे, शिवराज नगरपालिकाको इन्चार्जमा अर्जुन केसी, कृष्णनगर नगरपालिकाको इन्चार्जमा शिव प्रसाद जैसवाल, कपिलवस्तु नगरपालिकाको इन्चार्जमा सरिता आचार्य, महाराजगञ्ज नगरपालिकाको इन्चार्जमा अब्दुल मबुल, विजयनगर गाउँपालिका इन्चार्जमा गोपाल थापा, यशोधरा गाउँपालिका इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँपालिका इन्चार्जमा तिरथ पासी, शुद्धोधन गाउँपालिका इन्चार्जमा।बिनोद चौधरी रहनु भएको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु साधुराम खनाल, कृष्ण पौडेल, शान्तिदेवी चमार, जंजिर प्रसाद थारु, प्रभादेवी पौडेल, टेकराज पौडेल, द्रोणराज सुवेदी, सफर अलिमिया, आजाद अहमद दर्जी, शारदा शर्मा, विष्णु भण्डारी, नेत्रराज अधिकारी, घरभरन यादव, सूर्य कुमारी शाही, बाबुराम आचार्य, धर्मराज भुसाल, चक्रपाणी अर्याल लगायतका नेताहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

 


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार ०७:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech