ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जब फाउण्ड परियोजना अपाङ्गका लागि वैशाखी बन्यो

लुम्बिनी दर्पण २०७८ फाल्गुन २५, बुधबार १८:४०

लुदस,

रोजगार विहिन अपाङ्गका भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर परियोजना दि लेप्रोसी मिसन नेपाल अर्थात फाउण्ड परियोजना अपाङ्ग लागि जिवन जिउने साहरा जस्तै बनेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल एवं उद्योग बाणिज्य संघ नेपालको संयुक्त साझेदारीमा संचालित परियोजनाले अपाङ्गहरुलाई व्यवसाय र रोजगारमा संलग्न बनाएपछी उनिहरुको दैनिकि नै परिवर्तन भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

परियोजनाले बाणगंगाको वैरियामा आयोजना गरेको रोजगारमा जोडिएका अपाङ्गता भएका व्यक्तिहरुसंग उत्प्ररणात्मक अन्र्तरकृया कार्यक्रममा बोल्ने सहभागीहरुले परियोजना आफुहरुका लागि बैशाखी जस्तै भएको बताएका थिए ।
परियोजनाबाट रोजगार पाएका बाणगंगा १० का अस्विनी कुमार थारु भन्छन् “ शुरुमा यो अपाङ्ग हो यसले केही गर्न सक्दैन् भनेर गाउँबाट मात्र नभई आफ्नै घरबाट समेत अपहेलित हुनुपरेको पिडा सुनाउदै हाल परियोजनाको सहयोगबाट किराना व्यवसाय संचालन गर्न थालेपछी भएको परिवर्तन कमाईले समाजिक दृष्टि ने परिवतन भएको सुनाए उनले भने पहिले घृणा गर्नेहरु हाल सपाङ्ग आफ्नै छोरो छोरीलाई मेरो उद्धाहरण दिएर गाली गर्न थालेका छन् । उनिहरुले भन्छन् अपाङ्ग अस्विनीलाई हेर उसले त कमायो धेरै गर्‍यो तिमिहरु केही नगर्ने भन्ने र मेरै उदाहरण दिन थालेपछी आफु उदाहरणीय बनेको बताले उनले अहिले विगतलाई सम्झन पनि गाहृो हुने बताए । उनिमात्र होईन बाणगंगा वडा नं ८ कि राधिका भण्डारीले पनी फाउण्ड परियोजना आफ्नो लागि भगवान सरह भएको बताईन् उनले भनिन् गाउँलेको अपहेलना दृष्टिकोणले जिवनमा निराश थिए । केही गर्छ भन्ने आट थियो तर साहरा थिएन् परियोजनाको सहयोगबाट व्यवसाय संचालन गरे अहिले छिमेकमा प्रतिस्पर्दा चलेको छ ।

केही गरेपछी पहिले विचरा भन्नेहरुपनी विचार परिवर्तन गरि राम्रो गरिस भन्दा गर्व  लाग्ने गरेको र परियोजनाले निरन्तर हालेमालो गरेपछी जिवन सार्थक बनेको बताईन् । उनिहरु केबल प्रतिनिधि पात्र मात्र हुन् परियोजनाले रुपन्देहि   र कपिलवस्तुमा गरि १ सय १३ जना अपाङ्गलाई रोजगारी दिएको र परियोजनामा ६ सय २८ जना प्रत्यक्ष एवं परोक्ष रुपमा जोडिएको बताईएको छ ।

अन्र्तक्रिया कार्यक्रमका अध्यक्ष एवं फाउण्ड परियोजना बुटवल कलस्टर म्यानेजर राम दयाल यादव ले सहजिकरण गर्दै परियोजनाको सहयोगलाई सदुपयोग गरेर व्यवसायलाई निरन्तरता दिए सामाजिक मर्यादा ,आगामी पुस्तामा पथ प्रर्दशक र जिवनमा परिवतर््न आउने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगर अहिले अपाङ्ग मैत्री भएको भन्दै अझैपनी राज्यले अपाङ्गता भएका व्यक्तिहरुको खाँस समस्यालाई बुझन् नसकेको बताए । उनले अपाङ्गता भएका हरुलाई नगरबाट हुने सहयोगमा कन्जुस्याई नगरि प्राथमिकता दिएको बताएका थिए ।

विशिष्ट अतिथि अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाले अपाङ्गता भएका हरु सकृय भएर जुनसुकै क्षेत्रमा लागेपनी अवसर भएको बताउदै बाणगंगा नगरको सहयोगले संस्थागत प्रगतिमा महत्वपुण टेवा पुगेको बताएका थिए । उनले वैकहरु अपाङ्गमैत्री नहुदा सामाजिक सुरक्षा भत्तामा कठिनाई परेको बताएका थिए

। लुम्बिनी दर्पण अनलाईनका प्रधान सम्पादक मोहन बेल्वासेले परियोजना अपाङ्गहरुका लागि जिउने साहरा बनेकोमा संस्थालाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा उनिहरुको जिवनस्तर उकास्न निरन्तर हातेमालो गर्नुपर्ने बताएका थिए साथै अपाङ्गहरुले उदाहरणीय कार्य गरेको पाईएको हुदाँ संचारकर्मीहरु संग सहकार्य उद्यमको प्रर्वद्धनात्मक कार्यमा जोड दिनुपर्ने समेत बताएका थिए । कार्यक्रममा फाउण्ड परियोजनाका व्यवसाय अधिकृत ढाकाराम अधिकारी र रोजगार परामर्शद्धाता गिता अर्यालले सहजिकरण गरेका हुन ।


प्रकाशित : २०७८ फाल्गुन २५, बुधबार १८:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech