ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोहिणी नदि बाट नदिजन्य  पदार्थको अबैध उत्खनन र तस्करी

Lumbini Darpan 3 २०७८ फाल्गुन २६, बिहीबार ११:५९
[sharethis-inline-buttons]

फागुन २६ ।

देवदहमा नदिजन्य  पदार्थको अबैध उत्खनन र तस्करी हुने गरेको पाईएको छ । नगरको वडा नम्बर ११ स्थित रोहिणी नदि किनारबाट दिनहुँ नदिजन्य पदार्थको उत्खनन र तस्करी हुँदै आएको स्थानीय बताउँछन् । मंगलबार अबैध उत्खनन हुने स्थानमै वडाध्यक्ष र पत्रकारको उपस्थितिमा स्थानीय रुवास गुप्ता लगायतले नदिबाट दिनहुुँ चोरी निकासी हुँदा समेत सरोकारवाला निकाय मौन बसेको आरोप लगाए । आफ्नो गुनासो पत्रकारमाझ राख्न जम्मा भएको स्थानीयको ठूलो समुहले निर्वाचन आएको र भोटको कारण स्थानीय राजनीतिक नेतृत्व समेत उक्त कार्यमा मौन बसेको भन्दै वडाध्यक्षकै अगाडि आपत्ति जनाए । सोही स्थानमा उपस्थित केही ट्र्याक्टर संचालकहरूले समेत अबैध उत्खनन हुने गरेको स्विकार्दै उक्त कार्य सबैको मिलेमतोमा हुने बताए । स्थानीय तह र धकधई इलाका प्रहरी कार्यालय तर्फ इंकित गर्दै स्थानीयले प्रहरीले चाहे अबैध निकासी रोकिन सक्ने भन्दै सबैको मिलेमतोमा उक्त कार्य हुँदै आएको आरोप लगाएका छन । नदि किनारमै उपस्थित भएका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर चौधरीले समेत चोरी निकासी हुने गरेको स्विकार गर्दै रातको समयमा चोरी हुने भएकोले रोक्न गाह्रो हुने गरेको बताए । यसबारे आफुले कार्यपालिकामा समेत कुरा उठाएको उल्लेख गर्दै चौधरीले यसप्रकारको अबैध उत्खनन रोकिनुपर्नेमा आफुले पनि जोड दिंदै आएको बताए । यसबारे धकधई इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद बेल्वासेसङ्ग कुरा गर्दा नदिजन्य पदार्थको चोरी निकासी जस्तो अपराधीक कार्यमा प्रहरीको मिलेमतो हुनै नसक्ने बताए । आफू कार्यालय प्रमुखको रुपमा धकधइ इलाका प्रहरी कार्यालयमा आएको १५ दिन मात्रै भएको उल्लेख गर्दै बेल्वासेले १ हप्ताको विचमा ४ ट्र्याक्टर र २ टिप्पर पक्राउ गरि रु. ३०९३० जरिवाना गराएको बताए । आँफू कार्यालय प्रमुख भएर आएपछि यसप्रकारको चोरी निकासीबारे अध्ययन गरेको र अध्ययनका क्रममा धेरै जसो स्थानीयको घरमा नदिजन्य पदार्थ थुपारिएको पाईएकोले त्यसबारे देवदह नगरपालिकालाई जानकारी गराईसकेको उनको भनाइ छ । यसप्रकारको चोरी निकासीबारे जनप्रतिनिधिहरूले पनि अनुगमन गरि स्थानीयलाई बुझाउन सकेको खण्डमा अबैध निकासी रोक्न सहज हुने बेल्बासेको बताउँछन् ।


प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार ११:५९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech