ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले र राजाबादी संग चुनावी तालमेल हुदैन् : महामन्त्री सिंह

लुम्बिनी दर्पण २०७८ फाल्गुन २७, शुक्रबार १८:३२

जितपुर
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एम.सी.सी. नेपालको राष्ट्रियता, सार्वभौमिकता, असंलग्न परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र बृहत्तर राष्ट्रिय हितहरूका विरुद्ध भएकोले पार्टी यसका विरुद्ध संघर्षमा उभिएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुको जिल्ला स्तरिय कार्यक्रर्ता भेलालाई सम्बोधन गर्दै नेकपा मसालका महामन्त्री सिंहले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुलाई जनताले आगामी चुनावमा चिन्नुपर्ने भन्दै राष्टको विकासको नाम जोडेर जनतालाई भ्रममा पार्न यस्ता दलहरु अव जनताको घरदैलोमा आउन थालेको बताएका छन् ।

एमसीसीका पक्षघर दलहरु चुनावमा एजेण्डा नै बनाएर जनतालाई झुक्काएर फेरी मत लिन जनताविच आउन थालेको बताएका हुन् । उनले करिव डेढ घण्टा सम्बोधन गर्दै आगामी चुनावमा प्रतिगमन वाला नेकपा एमाले र राजावादी पार्टीसँग चुनावी तालमेल नगर्ने पार्टीको निणर्य भएको र कतिपय ठाउँमा गठबन्धन र कतिपए ठाउँमा एक्ला एक्लै चुनाव लड्ने अवस्था आउने हुदाँ कार्यक्रताहरुलाई तयार रहन अग्रह समेत गरेका थिए ।

नेकपा मसाल र राजमोले देश र जनताको पक्षमा लगातार संघर्ष गर्दै आएको स्मरण गर्दै पार्टीले लिएको नीति जनतामा पुर्याउन आग्रह समेत गरेका थिए ।

कतिपय अवसरवादी तथा विचौलिया मनोवृत्तिमा रमाउने मानिसहरु स्थिर हुन नसक्ने भन्दै पार्टी भित्र केही स्वार्थ र अवसरको खोजीमा रहने व्यक्तिहरु पार्टी विरुद्ध गाली गलौच गर्दै हिडेको र नसच्यि आफै सकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले राष्ट्रियता भन्दा पद र पैसा ठूलो देख्नेहरु आफैँ सकिएर जाने बताउदै आगामी चुनावको तयारीमा जुट्न कार्यक्रताहरुलाई आग्रह गरेका थिए । उनले जनताले एमसीसी र संघियताको मन नपराएको र हाल जनताले यसलाई बुझिसकेको हुदाँ यसको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चालाई जनताले मन पराएर मत दिने बताएका थिए साथै उनले यो भेला चुनावी तयारी भेला भएको बताएका छन् । कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, नेकपा मसाल कपिलवस्तुका प्रवक्ता छविलाल गैह्े, अखिल नेपाल टेड युनियन अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदै लगाएतले मन्यव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला भरका अगुवा कार्यक्रर्ताहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ फाल्गुन २७, शुक्रबार १८:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech