ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लायन्सद्धारा आयोजित हाजिरीजवाफ प्रतियोगिताको उपाधी जनता माविलाई

Lumbini Darpan 2 २०७८ फाल्गुन २८, शनिबार १६:१७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सम्पन्न बाणगंगा नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी जनता मावि पिपराले जितेको छ । मायादेवी रिसोर्टमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बाल मावि वैरीया द्धितीय तथा ज्ञानपुञ्ज ईङ्गलीस बोर्डिङ स्कुल राजपुर तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक क्लवका प्रथम उपाध्यक्ष केशव सापकोटाले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो । प्रतियोगितामा बाणगंगा नगरपालिकाका १५ विद्यालयहरुले सक्रिय रुपमा सहभागीता जनाएका थिए । प्रतियोगितामा शिक्षा, स्वास्थ्य, ईतिहास, विज्ञान गणित तथा आई.क्यु., भुगोल लगायत विविध बिषयहरु समावेश गरि विभिन्न चरणमा प्रश्न सोधिएको थियो ।

हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण पत्रकार चन्द्रकान्त न्यौपाने र जनता माविका शिक्षक मोहन अर्यालले गनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव बाबुराम भट्राईले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता वृद्धि गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि भट्राईले विजेता टिमहरुलाई धन्यवाद दिंदै लायन्सले नगरमै अहिले सम्मको ठुलो हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण केसी, जोन चियर पर्सन सुरेन्द्र घिमिरे, अतिथि बाणगंगा माविका शिक्षक छबि घिमिरेले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालले लायन्स क्लवले सामाजिक तथा मानवीय कार्य निरन्तर रुपमा गरेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका भुसालले शिक्षा क्षेत्रमा अझ टेवा पुग्ने गरी विद्यार्थीहरुको क्षमता प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । लायन्सले आगामि दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्लवका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, प्रथम उपाध्यक्ष केशव सापकोटाको स्वागत तथा कोषाध्यक्ष नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स र लियोका पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार १६:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech