ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अखिल नेपाल महिला संघ कपिलवस्तुको अध्यक्षमा चेतना अधिकारी

Lumbini Darpan 2 २०७८ फाल्गुन २९, आईतवार १०:२०
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलन बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटीको आयोजना सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल नेपाल महिला संघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा कार्यहरु सम्पादन गर्दै आएको बताईन् । अखिल महिला संघको १० औं जिल्ला सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

अब आउने निर्वाचनमा पार्टीलाई जिताउन अखिल नेपाल महिला संघ तमतयार भएर लाग्न जरुरी भएको बताईन् । तिन तहको निर्वाचनमा नेकपा एमालेको जित निश्चित भएको हुँदा महिला संघका दिदी बहिनीहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिईन् । अनेम संघले स्थापना कालदेखि नै महिलाहरुको अधिकारको क्षेत्रमा आवाज उठाउँदै र पार्टीको एजेण्डा बनाउँदै आएको बताईन् । उनले बिगतलाई फर्केर हेर्दा अखिल नेपाल महिला संघले अत्यन्तै संघर्ष गर्दै अगाडी बढ्दै आएको र गौरवशालि संगठनले लाखौंलाख महिलाहरुको बिचमा आफ्नो सदस्यता बिस्तार गर्दै आईरहेको बताईन् ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य , अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल महिला संघले आ आफ्नो निती नियममा रहेर काम गर्दै आएको बताईन् । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिईन् ।

यसैगरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही , पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी , अनेम संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल , नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई , जिल्ला पार्टी सचिवालय सदस्य बिश्व काकी लगाएतले आफ्नो मन्तब्य दिएका थिए । साथै अनेम संघका महिला दिदी बहिनीहरुलाई जिम्मेवारीका अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी , पार्टीका केन्द्रिय सदस्य टेकराज पौडेल लगाएतका नेताहरुको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

अनेम संघको दशौं जिल्ला सम्मेलनबाट ६५ जना भुगोल तर्फ र ६ जना सुल्ला तर्फ गरी ७१ सदस्यिय जिल्ला समिती चयन भएको छ । जसको अध्यक्षमा चेतना अधिकारी, उपाध्यक्षमा शान्ता पाण्डे , उपाध्यक्षमा टिका उपाध्याय , सचिवमा धनु अधिकारी , सह सचिवमा मन्जु चौधरी र कोषाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्विरोध चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेद्वारा सपथ ग्रहरण गराईएको छ ।

 

उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्मर शर्माले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिएका थिए । नव निर्वाचित अध्यक्ष चेतना अधिकारीले अनेम संघको हरेक गतिविधीहरुलाई निती नियम अनुसार अगाडी बढाउने र संगठनलाई बलियो बनाएर अगाडी बढ्ने बताईन् । उनले आगामी हुने स्थानिय निर्वाचनमा अखिल नेपला महिला संघले पार्टीलाई बिजय बनाउने योजनाका साथ अघि बढ्ने समेत प्रतिबद्धता जनाईन् ।

 


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १०:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech