ताजा अपडेट

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

महाराजगञ्जमा बलियो बन्दै एमाले, ५ सय २५ जना पार्टी प्रवेश

Lumbini Darpan 2 २०७८ फाल्गुन २९, आईतवार १९:४८
[sharethis-inline-buttons]

लुदअ महाराजगन्ज, फागुन २९
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५ सय २५ जना कंग्रेस, लोसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्दै पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लोकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव, इलाकत धोबी, सफिक धुनिया, राजु यादव लगायत ५ सय २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले पोलिट व्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज विमला घिमिरेले दलित, गरिब, असहाय, मजदुर र आम नेपालीहरुको समस्यालाई समाधान गर्ने एक मात्र पार्टी एमाले रहेको बताईन् । महाराजगन्ज को मुहार फेर्नका लागि एमालेको ठुलो भुमिका रहने बताईन् । सबैको पीडा बुझेको र देशलाई समृद्ध बनाउनको लागि एमाले पार्टीले नीति नियम बनाएको बताइन् ।

नेकपा एमाले को केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले नेकपा एमाले पार्टीले सबैलाई जोड्ने काम गर्ने बताउदै सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेको बताए । पार्टी मा प्रवेश गरेका नव प्रवेशिकालाई बधाई समेत दिएका थिए ।

नव प्रवेशि इन्द्रराम यादवले लोसपा पार्टी को निति नियम र कार्य चित्त नबुझेकले एमाले पार्टी मा प्रवेश गरेको बताए । उनले खुसी व्यक्त गर्दै जनताको हक, अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको बताए ।

लुम्बिनी प्रदेश सह–इन्चार्ज विमला घिमिरे, कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, कपिलवस्तु अध्यक्ष डम्मर शर्मा, जिल्ला सचिव सि।वी गहतराज ., प्रदेश सभा सदस्य अर्जुन के.सी, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पौडेल, बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे, महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा ,सह–इन्चार्ज शिवराम खड्का, मैराज खा, अखिल नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम महाराजगन्ज नगर कमिटी सचिव संतोष त्रिपाठीको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १९:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

भर्खरै

  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech