ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ कपिलवस्तुको प्रथम बैठकः १ घर, १ युवा निति लागु गर्नुपर्नेमा जोड

Lumbini Darpan 2 २०७८ चैत्र १९, शनिबार १९:१४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कपिलवस्तुको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । बाणगंगा १ ठाकुरापुरमा सम्पन्न बैठकले महत्वपुर्ण निर्णय गरेको छ । बैठकले एक घर एक राष्ट्रिय युवा संघ निति लागु गर्नका लागि सक्रिय रुपमा लाग्ने तथा १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिमा १३ जना मनोनित गर्ने निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले लुम्बिनी दर्पणलाई बताउनुभयो ।

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले पछिल्लो समय युवायुवतीहरुमा देखिएको सामाजिक विकृति विरुद्ध युवा संघ लड्न आवश्यक रहेकोमा जोड दिनुभयो । पार्टीको कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले एक घर, एक राष्टिय युवासंघ सदस्य भन्ने निति लागु गर्नका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । न्यौपानेले यहि चैत्र मसान्त भित्र जिल्लाका ९६ वटा वडामा वडा कमिटि गठन, पुर्नगठन तथा भेला सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै युवाहरुलाई सगंठित गरी पार्टीलाई थप मजबुत र बलियो बनाउनका लागि ५ हजार नयाँ सदस्यता विस्तार गर्नका लागि जिल्ला कमिटि लाग्नुपर्ने बताउनुभयो । नेता न्यौपानेले बर्तमान सरकार र सरकारमा आवद्ध दलहरु हारको संघारमा पुगेको बताउनुभयो । निर्वाचनका बेला कांग्रेस सभापति शेर बहादुर देउवा विदेशको ढोकामा जाँदा बित्तिकै देशमा पेट्रोलियम पदार्थको मुल्य आकाशिनुले देश र जनताको आँखामा छारो हान्ने काम भएको बताउनुभयो । पार्टीलाई मजबुत र बलियो बनाई संमृद्ध देश बनाउनका लागि राष्ट्रिय युवा संघको अहम भुमिका रहेको बताउनुभयो ।

बैठकका अध्यक्ष कमल क्षेत्रीले निर्देशनात्मक भनाई राख्दै राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहम हुने बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताउनुभयो ।
साथै आउदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि युवा संघ जिल्ला कमिटिले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

१० औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटिको नेतृत्व पाउनुभएका क्षेत्रीले आफ्नो नेतृत्वमा २ पालिका कमिटि गठन भईसकेको र बाँकी रहेका वडा कमिटिलाई छिटै पुर्णता दिनका लाग जिल्लाका सम्पुर्ण युवाहरुको साथ आवश्यक रहेको बताउनुभयो । जिल्ला अध्यक्ष क्षेत्रीले बैठक पछि सम्पुर्ण युवाहरुसंग अनौपचारीक छलफल गरि विदेशमा विदेशीहरुले ९० बर्षमा लगानी गरेर २० बर्ष पछि परिमाण खोज्छन् त्यस्तै युवाहरुले पनि २० बर्ष प्रशंसनीय काम गर्नुपर्ने उचित स्थान पाईने बताउनुभयो । सोहि क्रममा कमिटिलाई चलायमान बनाउन आवश्यक साथ र सहयोग गर्ने बताउदै सम्पुर्ण सदस्यहरुले खुसी व्यक्त गरेका थिए ।

बैठकमा बोल्ने वक्ताहरुले पार्टीको बलियो जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाले कमल क्षेत्री नेतृत्वको जिल्ला कमिटिले प्रशंसनीय काम गरेको बताएका थिए ।


पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश कमिटि सदस्य बाबुराम खनाल, पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य मिनराज बेल्बासे, पार्टीका जिल्ला कमिटि सदस्य तथा युवा ईन्चार्ज कृष्ण सापकोटा, युवा संघका केन्द्रिय सदस्य विजय कुंवर, पार्टीका बुद्धभूमि नगर कमिटि अध्यक्ष देवी प्रसाद पोख्रेल लगायतको आतिथ्यता, राष्ट्रिय युवा संघ जिल्ला कमिटि सदस्यहरुको उपस्थिती रहेको बैठक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटि सह–सचिव तैयव खाँनको स्वागत तथा सचिव दिपेन्द्र बहादुर महराको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०७८ चैत्र १९, शनिबार १९:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech