रुपन्देहीको गैडहाव गाउँपालिका वडा नं.–६ मा रहेको दानव नदीमा शुक्रबार दुई जना बालबालिक डुबेर मृत्यू भएको छ । मृत्यू हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिक वडा नं.–७ शिशवको लालजित केबटको ९ बर्षीय छोरी किरान र ७ बर्षका छोरा रामु केवट रहेको थिए ।
घरका सबै सदस्यहरु गाँहु कट्नका लागि गएको खण्डामा ति दुई बालबालिकहरु भौसीलाई पानी खुलाउनाका लागि दानव नदीमा गएको खण्डामा डुबेर मृत्यू भएको र तत्काल उद्धार गर्दा ति बालबालिक मृतक अवस्थमा फेला परेका थिए । घट्ना करिब साँझको ५ बजे भएको थिए । घट्ना बारे त्यहाँको सर्वसाधरण जनातहरुले बताए ।



















