ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानीय तह निर्वाचन : बाणगंगामा महिला मतदाता बढी ,कपिलवस्तुमा २७ दल , ३ लाख ७३ हजार मतदाता

लुम्बिनी दर्पण २०७८ चैत्र २३, बुधबार १७:५०

मोहन बेल्वासे
आसन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तुमा २७ दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २१ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) , जनता समाजवादी पार्टी नेपाल र लोसपा रहेका छन् । त्यस्तै अन्य २१ दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पंन्थीले जानकारी दिए।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । कपिलवस्तुमा दर्ता भएका २७ दलबाहेक अन्य दलले उमेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने पंन्थीले बताए । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ अगावै सदरमुकाम तौलिहवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८ गते स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिने पंन्थीले बताए । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।
२०७९ को निर्वाचनमा कपिलवस्तुमा मा ३ लाख ७३ हजार १ सय मतदाता रहेका छन् । यसमध्ये १ लाख ७३ हजार ८ सय ११ पुरुष, १ लाख ९९ हजार २ सय ८७ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा २३५ मतदानस्थल र ४६८ मतदान केन्द्र व्यवस्थित गर्ने जनाईएको छ । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका छन् । यता जिल्लाकै अग्रिण मानिदै आएको बाणगंगा नगरपालिकामा महिला मतदाता संख्या बढी रहेको छ । अन्य नगर तथा गाउँपालिकामा पुरुषमो संख्या बढी हुदाँ बाणगंगामा मात्र महिलाको संख्या बढी देखिएको हो । २९ हजार ३ सय ४ पुरुष मतदाता रहेको बाणगंगा नगरमा ३१ हजार ८ सय ७१ महिला मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । ६१ हजार १७७ मतदाता रहेको बाणगंगा नगरमा ३० मतदानस्थल र ७५ मतदान केन्द्र तोकिएको छ । त्यसैगरि ४५ हजार ३४१ मतदाता रहेको बुद्धभुमि नगरमा ३० मतदानस्थल र ५७ वटा मतदान केन्द्र, ४७ हजार ८० मतदाता रहेको कपिलवस्तु नगरमा ३१ मतदानस्थल र ५९ मतदान केन्द्र, ३६ हजार ८ सय ८३ मतदाता रहेको कृष्णनगर नगरपालिकामा २४ वटा मतदानस्थल र ४८ वटा मतदान केन्द्र , ३२ हजार ३ सय २१ मतदाता रहेको महाराजगंन्जमा २३ मतदान स्थल र ४१ मतदान केन्द्र ,४४ हजार ४ सय ५८ मतदाता रहेको शिवराज नगरमा २५ मतदान स्थल र ५५ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
यस्तै ३१ हजार १६मतदाता रहेको मायादेवी गाउँपालिकामा २२ मतदानस्थल र ३९ वटा मतदान केन्द्र, २३ हजार २४७ मतदाता रहेको यशोधरा गाउँपालिकामा १५ मतदानस्थलमा २९ मतदान केन्द्र तथा २३ हजार ८०२ मतदाता रहेको विजयनगर गाउँपालिकामा १८ मतदानस्थल र ३० वटा मतदान केन्द्र र २७ हजार ७ सय ७५ मतदाता रहेको १७ मतदानस्थल र ३५ मतदान केन्द्र , २७ हजार ७ सय ७५ मतदाता रहेको शुद्धोधन गाउँपालिकामा १७ मतदान स्थल, र ३५ मतदान केन्द्र व्यवस्थित गर्ने जनाइएको छ ।


प्रकाशित : २०७८ चैत्र २३, बुधबार १७:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech