ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मायादेवी साझेदारीबाट अतिक्रमण हटाउने अभियानको शुरुवात

लुम्बिनी दर्पण २०७९ बैशाख ८, बिहीबार १७:३४

गणेश पोख्रेल
मायादेवी साझेदारीमा तिब्र वन अतिक्रमण क्षेत्रमा अतिक्रमण हटाउने अभियान शुरु भएको छ । वरवा अन्र्तरगतको क्षेत्रमा अतिक्रमण हटाउने अभियान लाई तिब्रता दिईएको मायादेवी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष अब्दुल अजिज खाँले बताएका छन् । सो क्षेत्रमा स्थानिय हुकुम्बासी सामाजमा बौद्धिक मानिएका व्यक्तित्व र संचारकर्मीले वन अतिक्रमण गरेको र हटाउदा अवरोध गरेको बताईएको छ ।
पट्ना क्षेत्र विगतदेखिनै वन अतिक्रमित एरिया अन्र्तरगत पर्दछ ।

जिल्लाकै जोखिमयुक्त क्षेत्र मानिएको सो क्षेत्रमा हजारौ हेक्टर बन अतिक्रमणमा परेको र यसवर्ष त्यसलाई हटाउने मिशन शुरु भएको सव डिभिजन बन कार्यालय पट्नाका प्रमुख एवं सहायक वन अधिकृत पहलमान शेरभुजा मगरले बताए । उनले बनभित्र अतिक्रमणको समस्या र अव्यवस्थित बाटो निर्माण हुदाँ वन , वन्यजन्तु र वनस्पती मा गम्भिर समस्या समेत परेको बताए । “यहाँका केही जनप्रतिनिधि देखि संचारक्षेत्रमा लागेकाहरु समेतले वन अतिक्रमण गरे उनले भने वन रक्षक वन कर्मचारी ले मात्र चासो लिएर मात्र नहुदो रहेछ ।

 

वनकर्मी को मात्र जिम्मा भएजस्तो गरेर बौद्धिक व्यक्तित्व उम्किने हो भने वनको चिन्ता कसले गर्ने हामी त कर्मचारी हौ भोली अर्को ठाउँमा जान्छौ तर जहाँ हुन्छौ ईमान्दारीताका साथ लाग्छौ साहयक वन अधिकृत शेरभुजाले भने । पट्ना क्षेत्रमा हाल २० किलोमिटर अर्थात १ हजार हेक्टर वन अतिक्रमण हटाईने उनले बताए ।

उनले तारजाली काट्ने भत्काउने गर्न थालेपछी यसपाली ट्रेन्च खन्ने अर्थात नाली खन्नेकाम गरेको कार्य गरेको र यो प्रभावकारी भएको बताए । सो क्षेत्रमा पछिल्लो समय स्थानियले अक्रिमण गर्ने जग्गाको अवैध विक्रि वितरण गर्ने जस्ता कार्य गर्न थालेपछी छिमेकि पालिकाहरुबाट पनी मानिसहरु आउने अतिक्रमण बढउने गरेको अध्यक्ष खाँ ले बताए ।

त्यसका लागि साझेदारी वनले स्थानियबासी , प्रदेश अन्र्तरगत वन मन्त्रालय जिल्लाका सुरक्षा निकाय प्रशासन समेतलाई अनुगमन गराई हटाउन लागिएको बताए । पट्ना क्षेत्रमा विगतमा तस्करहरुले वन प्रमुखलाई समेत वन्धक बनाएका थिए ।


प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech