एक युवतीलाई बञलात्कार गरेको आ रोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन् ।
नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पञक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।
नेपालीलाई गुल्मी जिल्ला अ(दालतबाट म्याद थप गरी घञटनाको थप अञनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।



















