काठमाडौँ, १७ वैशाख । ललितपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको छ ।
किशोरीमाथि करणी गरेको अभियोगमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई पक्राउ गरेको छ ।



















