ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एयरलाईन्सका प्रतिनिधिद्वारा भैरहवा विमानस्थलको अवलोकन

Lumbini Darpan 3 २०७९ बैशाख २४, शनिबार १५:१७
[sharethis-inline-buttons]

भैरहवा । कुबेतको जजीरा एयरलाईन्सले उडान सुरु गरे लगत्तै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट अन्य बिमान कम्पनीहरुले पनि उडानमा चासो दिएका छन् । जेठ २ गते देखी जजीरा एयरलाइन्सले भैरहवाबाट आफ्नो नियमित उडान सुरु गर्दैछ । त्यस लगत्तै युनाईटेड अरब ईमिरेट्सको एयर अरेबिया र फ्लाइ दुबईले जेठ भित्रै उडान भर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलले बताए ।
बिहान ७ बजे आफ्नो पूर्ण क्षमतामा अर्थात १ सय ७५ जना लिएर एयर जजीराको न्यारो बडी एयरबस ३२० बिमान भैरहवामा अवतरण हुनेछ । सोही दिन बिमानस्थलको उद्घाटन भई यताबाट पूर्ण क्षमतामै बिमान फिर्ता जानेछ । दोहा सम्मको टिकट जजीरा एयरलाईन्सले छिट्टै घोषणा गर्ने र यो काठमाण्डौंको तुलनामा २० देखी २५ प्रतिशत सस्तो हुने सम्भावना रहेको छ । बिमानस्थलको प्रवक्ता श्याम किशोर साहका अनुसार यसै क्रममा भैरहवा बिमानस्थलमा बोर्ड अफ एयरलाईन्स रिप्रेजेन्टेटिभ (बार्न) ले अवलोकन गरेको छ ।

नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कलाखेती, टर्किस एयरलाईन्सका स्टेशन म्यानेजर रेशु सिंह, प्रेसीडेन्ट ट्राभल्सका भोला बिक्रम थापा, फ्लाई दुबईका स्टेशन म्यानेजर नवराज शाही, क्याति ड्रेगनका प्रतिनिधि, एयर अरेबियाका एयर म्यानेजर अनिल बिजयन लगायत ११ जनाको टोलीले बिमानस्थलको अवलोकन गरेका हुन् । अवलोकनमा आएको बार्नको टोली बिमानस्थलले दिने यात्रुहरुको सेवा सुविधा, सुरक्षा, अध्यागमन लगायतको सेवा सुविधा हेरेर सन्तुष्ट भएको र उडानको लागी आफ्नो माथिल्लो निकायमा पहल गर्ने आश्वासन पाएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा प्रवक्ता श्याम किशोर साहले बताए ।

अवलोकनको क्रममो आएको टिमले ल्याण्डिङ्ग, पार्किङ्ग, ग्राउण्ड ह्याण्डलिङ्ग लगायतमा अग्रिम छुट हुने पर्ने कुरा उठाएको र यसको सम्बोधन पनि जेठ २ गते यता नै सम्बोधन हुने बिमानस्थल प्रशासनको भनाई छ । यस अघि गएको १५ गते नेपाल एयरलाईन्सको वाईडबडी बिमानले भैरहवामा सफल परिक्षण उडान सफल गरि सकेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पूर्णतया सुरक्षित रहेको र वाईडबडी जहाजहरु पनि सहजै अवतरण गर्न सक्ने सन्देश दिन नागरिक उड्डययन प्राधिकरणले भैरहवामा परिक्षण उडान गरेको थियो ।


प्रकाशित : २०७९ बैशाख २४, शनिबार १५:१७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech