ताजा अपडेट

सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

बिदेशिनु रहर होइन, बाध्यता हो ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बलात्कारविरुद्ध सजाय र पीडितलाई न्यायका लागि प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

Lumbini Darpan 3 २०७९ जेष्ठ ६, शुक्रबार १३:४७
[sharethis-inline-buttons]

बलात्कारविरुद्ध सजाय र पीडितलाई न्यायका लागि प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
जेष्ठ ६ गते काठमाडौं ।काठमाडौंको बालुवाटारमा बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।


प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १३:४७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

आज दिनभरको मौसम कस्तो रहला ?

भर्खरै

  • सेवा, सहानुभूति र सहयोगको पाठ सिकाउँदै विद्यार्थी

  • सुनचाँदीको मूल्य बढ्यो

  • राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

  • बिदेशिनु रहर होइन, बाध्यता हो ।

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech