जेष्ठ १६ गते । उदयपुरमा सवारी दुर्घटना हुदा ४ जनाको मृत्यू भएको छ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित सडकमा ना.८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक हाल वतन नखुलेका ३५ वर्षीय सुदिप घलान सहित ४ जना छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।




















