जेठ २७ । दाङमा शान्तिनगर गाउँपालिकाको हाइ ड्याममा खोला पौडी खेल्ने क्रममा एक युबकको मुत्यृ भएको छ। मुत्यृ हुनेमा शान्तिनगर वडा नम्बर ३ माइलिपानी निवासी १९ बर्षिय वीर बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
तीन जना साथीहरु संग पौडी खेल्न गएका थापा को डुबेर मृत्यु भएको प्रहरीले बताए ।




















