असार ११, रुपन्देही । रुपन्देहीको शुद्धोधनमा बालमैत्री अवधारण सम्बधी १ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । शुद्धोधन गा. पा. वडा नं. १ कार्यलयको सहयोग र सुनगाभा सामुदायिक विकास केन्द्र को आयोजनमा कार्यक्रमा सम्पन्न भएको छ । कार्यक्रममा स्थनिय व्यक्ति, शिक्षक, संवदा सहयोग समिती, वडाको कर्मचरी र किशोर किशोरी लगएत ५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालक अरटि खान रहेको थिए ।




















