अभिनेत्री नीता र हरिहर बैवहिक सम्बन्धमा बाँधिदै

[sharethis-inline-buttons]

 

असार १९ । नेपालको अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारी बैवहिक सम्बन्धमा बाँधिदै छन्। असार २४ गते अर्थत आगामी शुक्रबार विवाह बन्धनमा बाँधिदै छन्। असार २४ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ। उनीहरुले बिहेमा आफन्त र परिवारलाई मात्र बोलाएका छन्।

चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन्।


प्रकाशित : २०७९ असार १९, आईतवार १६:३५