ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ७ को शिक्षामा रचनात्मक काम: उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षक सम्मानित

Lumbini Darpan 2 २०७९ असार १९, आईतवार १९:४७

हरि आचार्य, कपिलवस्तु
लगातार ५ बर्ष विकास निर्माणको काममा नगरमै उत्कृष्ट हुन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले शिक्षा क्षेत्रमा फेरी अर्को उदाहरणीय कार्य गरेको छ । वडाको चालु आर्थिक बर्ष २०७८/७९ अन्तर्गत लक्षित वर्गको कार्यक्रम अनुसार विद्यार्थी प्रोत्साहन पुरस्कार तथा शिक्षक सम्मान कार्यक्रमको आयोजना गरि नगरमै नयाँ र प्रभावकारी कार्य गर्न सफल भएको छ । वडाका ३ वटै सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको र शिक्षकलाई सम्मान गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

एक कार्यक्रमको आयोजना गरि वडाका जनज्योती मावि, नवदुर्गा आधारभुत विद्यालय र जनचेतना आधारभुत विद्यालयको आधारभुत तह (कक्षा १ देखि ८ सम्म) का विद्यार्थीहरु मध्ये प्रत्येक कक्षाका २४ जना प्रथम विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप १/१ वटा झोला, ३/३ वटा कापि र कलम प्रदान गरिएको हो । शैक्षिक सामग्री प्राप्त गरेसंगै वालवालिका खुसी भएका छन् । त्यस्तै ती सामुदायिक विद्यालयमा मुख्य ५ विषय अध्यापन गराउने उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षकलाई १/१ वटा डायरी, कलम तथा दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

उत्कृष्ट विद्यार्थीहरुलाई हौसला स्वरुप शैक्षिक सामग्री वितरण गरिएको बताउदै वडाध्यक्ष गिरीले वडाको वडाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । वडाध्यक्ष गिरीले भौतिक विकास निर्माणले मात्र समृद्ध नहुने भन्दै शिक्षा क्षेत्रमा लगाएको लगानी खेर नजाने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गिरीले वडाका सम्पुर्ण विद्यालयका भवन, शौचालय लगायत भौतिक काम करिव सकिएको र अब शिक्षाको गुणस्तर राम्रो बनाउने तर्फ वडा लागिपरेको बताउनुभयो ।

वडा सदस्यहरु हरि शंकर पौडेल, मुम बहादुर पाण्डे, साबित्रा थारु, पार्वती सुनार, जनज्योती मावि मोतिपुरका प्राचार्य विष्णु प्रसाद भण्डारी, नवदुर्गा आधारभुत विद्यालय मोतिपुरडाँडाका प्राचार्य बलराम पाण्डे, टोल विकास संस्थाका अध्यक्षहरु मान बहादुर कार्की, राम बहादुर बस्नेत, प्रदिप क्षेत्री, कृष्ण गैरे, शिक्षक, विद्यार्थी उपस्थिती रहेको कार्यक्रम वडा सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

तस्बिरहरु


प्रकाशित : २०७९ असार १९, आईतवार १९:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech