ताजा अपडेट

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘ भैरहवामा डान्सिङ सुपरस्टार सिजन–२’ हुने

Lumbini Darpan 3 २०७९ असार २१, मंगलवार १३:३८
[sharethis-inline-buttons]

असार , २१ भैरहवा, ।भैरहवामा डान्सिङ सुपरस्टार प्रतियोगिता हुने भएको छ ।रुद्रदेवी कला केन्द्र सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा मिलानो फूटवेयर भैरहवा डान्सिङ सुपरस्टार प्रतियोगिता हुने भएको छ । बालबालिका तथा युवाहरुको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागि केन्द्रका प्रबन्ध निर्देशक सुनिल गुप्ताले बताए ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी कला केन्द्रले प्रतियोगिताबारे जानकारी गराएको छ ।कार्यक्रम अन्तर्गत पहिलो अडिसज यही असार २५ गते, दोस्रो अडिसन असार ३२ गते, तेस्रो साउन ७ गते, चौथो साउन १४ गते र पाँचौ अडिसन साउन २१ गते हुने गुप्ताले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु। ४९ हजार ९ सय ९९, द्वितीय हुनेलाई २९ हजार ९ सय ९९ र तृतीयलाई रु। ९ हजार ९ सय ९९ पुरस्कार प्रदान गरिने छ ।
जिल्लास्तरीय प्रतियोगितामा २ सय जनाको सहभागीता हुने अपेक्षा गरिएको छ ।

२५ लाख अनुमानित खर्च हुने प्रतियोगिताबाट बचेको रकम रुपन्देहीका ग्रामीण क्षेत्र अन्तर्गत २१ वटा गाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जुत्ता, चप्पल, पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरिने गुप्ताले बताए ।प्रतियोगितामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरु सहभागी हुने पाउने र प्रवेश शुल्क वापत रु। ५ सय तोकिएको उनले बताए । प्रतियोगितामा अडिसन, कोरियोग्राफी र फाइनल गरी ३ वटा राउण्ड हुने र कोरियोग्राफी राउण्डको शुल्क रु। ५ हजार तोकिएको छ ।

‘प्रतियोगीले नेपाली, अंग्रेजी र हिन्दी गीतमा नृत्य प्रस्तुति गर्न पाउनेछन, फाइनलमा मात्र भोटिङ हुनेछ, ’उनले भने । प्रतियोगिताको फाइनल भदौमा हुने गुप्ताले बताए । प्रतियोगिता अवधिमा भारतको मुम्बईबाट नृत्य प्रशिक्षक अक्षय समिकरण समेत आउने बताए । उनका अनुुसार रुद्रदेवी कला केन्द्रले २०७४ सालमा नसिब गार्मेन्ट भैरहवा डान्सिङ स्टार सिजन १ आषेजना गरेको थियो र उक्त कार्यक्रमको फाइनलमा शिवम चौधरी विजेता भइ रु। ५० हजार पुरस्कार प्राप्त गरेका थिए । ६ वर्ष अघि सञ्चालनमा आएको रुद्रदेवी कला केन्द्रबाट नृत्य सिकेका विद्यार्थीहरु विभिन्न विद्यालयहरुमा प्रशिक्षण दिइ समेत आत्मनिर्भर भएको प्रबन्ध निर्देशक गुप्ताको भनाइ छ ।


प्रकाशित : २०७९ असार २१, मंगलवार १३:३८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech