ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वागेश्वरी सामुदायिक वनमा करिव ३० हजार वृक्षारोपणको शुरुवात

लुम्बिनी दर्पण २०७९ असार २४, शुक्रबार २२:१७

मोहन बेल्वासे
कपिलवस्तुको बाणगंगा ५/६ मा रहेको बागेश्वरी सामुदायिक वनमा २९ हजार ६ सय विरुवा रोप्ने कामको आजबाट शुरुवात गरिएको छ । आज एक कार्यक्रमका विच अभियानको शुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बागेश्वरीको १८.५ हेक्टर क्षेत्रफलमा प्रदेश सरकारको सहयोगमा वृक्षारोपण हुन थालेको र यस अभियानले वन संर्वद्धन प्रर्वद्धन र जलवायु परिवर्तन न्युनिकरण मा समेत टेवा पुग्ने बताएका थिए ।

पछिल्लो समय स्थानिय निकाय आईसकेपछी सार्वजनिक जग्गा अभावका कारण वन क्षेत्र अतिक्रमण गरि विभिन्न संरचना बनाउने कार्य बढ्न थालेको बताउदै उनले वन भित्र कुनैपनी किसिमको संरचना तथा अतिक्रमणका कार्य हुन नदिन सवै सचेत हुनुपर्ने बताएका थिए ।

उनले वागेश्वरी सामुदायिक वनले आटेको यस कार्यको प्रशसा समेत व्यक्त गरेका थिए । कार्यक्रममा वडा नं ५ का अध्यक्ष दुनिका प्रसाद भुषाल ले वन संर्वद्धनको यस कार्य निकैनै प्रसंसनिय भएको बताउदै नाड्डो डाडो अव हरियाली हुने र वन उत्पादनमा वृद्धिभई आए आर्जनमा टेवा पुग्ने बताएका थिए ।
वडा ६ का अध्यक्ष करुण टण्डनले स्थानिय सरकार संगै सहकार्य नभई वनले एकलौटी यस प्रकारको काम गरेको भन्दै आपत्ती प्रकट गरेका थिए । वनका उपाध्यक्ष भरत कार्कीले वृक्षारोपण कार्यमा स्थानियले रोजगार पाएको र विपन्न वर्गलाई वनबाट प्रत्यक्ष फाईदा पुग्ने जानकारी गराएका थिए ।

वनका अध्यक्ष कल्लु थारुले प्रदेश सरकार , डिभिजन वन कार्यालय, उपभोक्ता लगाएतलाई धन्यवाद व्यक्त गर्दै दिगो संर्वद्धनमा लाग्न जोड दिएका थिए । यो अभियानले हाल केही व्यक्ति विशेषमा असन्तुष्टि देखिएपनी अन्तत वन व्यवस्थापन हुदै गर्दा दिर्घकालिन फाईदा पुग्ने र सोचमा परिवर्तन आउने बताएका थिए ।
कार्यक्रममा वन डिभिजन प्रमुख सुवेदी ले वृक्षारोपण गरि अभियानको सुरुवात गरेका थिए । भने वडाध्यक्ष उपभोक्ता वनका पदाधिकारी लगाएतले समेत वृक्षारोपण गरेका थिए ।


प्रकाशित : २०७९ असार २४, शुक्रबार २२:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech