काठमाडौं ।अमन गदाल र एनिमा घतानीले मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल(२०२२ को उपाधि जितेका छन् । अमन गदालले मिस्टर र एनिमा घतानीले विश्वकर्मातर्फ उपाधि जिते । कृष कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप घोषित भए । इशा सिलवाल फस्ट रनरअप र मनिषा विश्वकर्मा सेकेन्ड रनरअप भए । उपाधि विजेता अमन र एनिमाले जनही ५०(५० हजार रुपैयाँ प्राप्त गरे ।
बी(ब्रोज इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताका विजयीलाई पूर्वमन्त्री मीन विश्वकर्माले पुरस्कार वितरण गरे ।




















