साउन २ गते । रुपन्देहीको शुद्धोधन गाउँपालिका भित्र सिंचाईमा प्रयोग भैरहेको ड्रि«प बोरिङ्गमा लाग्ने विद्युत महसुलमा साउन ३ गते देखि ९ गते सम्मा अनुदान दिने भएको छ । यसै गाउँपालिकाको प्रसाशकीय झविलाल भट्टराईको अनुसार केही दिन देखि सुख्खा मौसमका कारण खडेरी पर्न गएको हुदाँ सिंचाईमा अनुदान दिने निर्णय गरिएको हो ।खडेरीले गर्दा किसानहरुको धान खेतिमा असर पर्न गएको हुनले सो अवस्थालाई मध्यनजर गरि विद्युतीया अनुदान दिएको हो ।




















