ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी दर्पणको छैठौ वार्षिक उत्सव विभिन्न व्यक्तित्व सम्मानित

लुम्बिनी दर्पण २०७९ श्रावण ६, शुक्रबार २३:५२

लुदस, जितपुर
लुम्बिनी दर्पण साप्ताहिकले आफ्नो स्थापना कालको ५ वर्ष पुरा गरेको छ । कपिलबस्तु जिल्लाको उत्तरपूर्वी क्षेत्र बाणगंगा नगरपालिका वार्ड नं ४ जितपुरमा कार्यालय स्थापना गरि २०७४ बाट शुरुवात देखि नै रंगिन क्लेवरमा प्रकाशित हुदै आएको पत्रिकाले आज एक कार्यक्रमका विच छैठौ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम संम्पन्न गरेको हो ।
कपिलवस्तुको ४ नं मा रहेको पिस हिमालयन रिर्सोटमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले लुम्बिनी दर्पण समाचार मुलक प्रस्तुति सामाजिक न्याय र रुपान्तरणका क्षेत्रमा अब्बल भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गनुपर्नेमा जोड दिनुभएको थियो । विशिष्ट अतिथि प्रेस काउन्सिल नेपाल अनुगमन शाखा का कुशल अर्यालले पत्रिका स्तरिय भएको जनाउदै पछिल्लो समय न्यू मिडियामा आएको परिवर्तन ले मुलधारका मिडियाहरु आझेलमा पर्ने दिन आउन थालेको भन्दै यसको जर्गेर्ना स्थानिय तह र राज्यले गर्नुपर्ने बताउनुभएको थियो । पछिल्लो समय युटुव र अनलाईनहरुमा विकृति मौलाउदै गएको र दैनिकजसो प्रेस काउन्सिलमा उजुरीको संख्या समेत बढ्ेको बताउदै अर्यालले सत्य तथ्य मर्यादित पत्रकारिता सधैव टिकाउ हुने हुदा सदैव सचेत रहेर सन्तुलित समाचार प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पत्रिकाका रुपन्देहि व्यूरो प्रमुख प्रकाश गौतमले पत्रिकाको अवसर र चुनौतिका बारे प्रकाश पार्नुभएको थियो । अतिथि एवं सहयोगी संस्थाका तर्फबाट साना किसान कृषि सहकारी संस्था निग्लिहवाका प्रबन्धक बसन्त मुराउले पत्रकारहरु सत्य तथ्य र यथार्थ परक हुनुपर्ने जनाउदै पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसर पारेर विभिन्न कर्मचारी , वितरक प्रमुख , विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो भने कर्मचारी तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तित्वहरु संवाददाता वितरकहरुलाई संचार सामाग्री सुरक्षार्थ व्याग वितरण गरिएको थियो । कार्यक्रममा ५ वर्षे अवधिभर पत्रिकाले गरेको उत्कृष्ट कार्यहरुको भिडियो डकुमेन्ट्रि समेत प्रस्तुत गरिएको थियो । शान्तिका अग्रदूत भगवान गौतम वुद्धको गृहनगर कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशका सबै नागरिकको आधारभूत अधिकारको बिषयलाई स्थापित गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा सदैव कृयाशिल रहने यो पत्रिका समाचार, कार्यक्रम , सामुदायिक सुचना तथा व्यवसायिक विज्ञापन प्रकाशन गर्दै आएको छ ।
पछिल्लो समय कोभिड महामारीबाट अन्य क्षेत्र जस्तै मिडिया जगत समेत आक्रान्त छ । तर जस्तो सुकै कठीनाई , चुनौति पार गर्दै , सत्यतथ्य , निश्पक्ष समाचार मनोरञ्जन, अन्र्तरवार्ता लगाएत विभिन्न खोजमुलक सामाग्रीहरु प्रस्तुत गर्दै आईरहेको यो पत्रिका लोकतन्त्र र विधिको शासनको पथमा निरन्तर अविचलित र अविराम यात्रामा छ । कोभिड महामारीमा विपन्न वर्गलाई राहत , गरिव, वेसाहरा आवाज विहिनको साहरा बन्दै
निश्पक्ष निडर र स्वतन्त्र पत्रकार , समाचार मुलक सामाग्री र विचार प्रवाह गरेकै कारण लुम्बिनी दर्पण पत्रिका नेपाली संचार जगतमा मुल धारको रुपमा स्थापित भएको र यस अवधिमा जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक लगाएत विभिन्न क्षेत्रमा समाचार विचार आदी पस्कदै आएको पत्रिकाका प्रकाशक मोहन बेल्वासेले बताउनुभएको थियो ।
रुपन्देहीको मणिग्राममा कर्पोरेट कार्यालय स्थापना गरि पत्रिका र अनलाइनलाई थप व्यवस्थित र परिस्कृत गर्दै लगिएको अवस्थामा छैठौ बार्षिक उत्सवको अवसरमा रुपन्देही कर्पोरेट कार्यालय साथै मिडियालाई जिवन्त दिन संचालन क्षेत्र समाचार, विचार विज्ञापन तथा महत्वपुणर् सहयोग पु/याउने नगरपालिका वडा कार्यालय एवं सल्लाह सुझाव दिनुहुने सम्पुणर् प्रति धन्यबाद समेत ज्ञापन गरिएको थियो ।


प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार २३:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech