ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सर्पदंशका विरामी बढे, शिवराज उच्च जोखिममा (तथ्यांक सहित)

Lumbini Darpan 2 २०७९ श्रावण १७, मंगलवार १८:०९

लुदस, कपिलवस्तु
वर्षेनी नाग पन्चमीका दिन नागले डसेर विरामी आउने गरेकोमा यसवर्ष पनि कपिलवस्तु गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा गोमन सर्पले डसेर उपचारका लागि बिरामी आएका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका ३ का १६ बर्षिय सञ्जु रोका मगर उपचारका लागि आएका हुन् ।

यससंगै गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म उपचारका लागि जम्मा ७ सय २४ जना आएका छन् । जसमध्ये १४ जनाको रिफर गरिएको छ भने १ जनाको ज्यान गएको र अन्यको उपचार गरि निको पारिएको सर्पदंश उपचार केन्द्रका ब्यबस्थापक नविन भण्डारीले जानकारी दिए । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा भने सर्पदंशको उपचारका लागि आउने विरामीको संख्या ६ सय ८४ रहेको थियो ।

गर्मियाम र बर्षासंगै सर्पले डसेका बिरामीहरुको संख्या बढिरहेको छ । साउन महिनाको हाल सम्म मात्रै १ सय १७ जना उपचारका लागि आएका केन्द्रले जनाएको छ । पछिल्लो केहि बर्ष यता पहाडी जिल्लाबाट पनि सर्पदंशका बिरामी आउने गरेका छन् । तराईका कपिलवस्तु सहित पहाडका अर्घाखाँची, रोल्पा, दाङ, प्युठान लगायत पहाडी जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका साथै भारतका छिमेकी ठाउँबाट पनि सर्पदंशका विरामी आउने गरेका छन् । उपचारका लागि आउने विरामी मध्ये गोमन सर्पले डसेकाको संख्या धेरै रहेको र नेपाली सेनाको तर्फबाट आवश्यक प्राविधिक सेवा निरन्तर दिईरहेको प्रमुख सेनानी उमेश श्रेष्ठले बताए ।

यस अघि सर्पदंका विरामीको उपचार बहादुरगंजमा हुने गरेकोमा त्यहाँ उपचार गर्न बन्द गरिए पछि यहाँ विरामीको चाप बढेको हो ।

सर्पदंश उपचार केन्द्र अत्यावश्यक र संवेदनशील भएकाले बुद्धभूमि नगरपालिकाले ब्यबस्थापन लगायको क्षेत्रमा प्राथमिकताका साथ सहयोग गरेका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाबाट एउटा एम्बुलेन्स, २ जना कर्मचारी सहयोग गरेको बताउदै आगामि दिनमा पनि निरन्तरता दिंदै जाने बताए ।

यस्तै उपचार केन्द्रलाई कपिलवस्तु लगायत अर्घाखाँचीका पालिकाहरुले पनि सहयोग गर्दै आईरहेको उपचार केन्द्रका ब्यबस्थापन भण्डारीले बताए ।

विगतको तुलनामा यस उपचार केन्द्रमा उपचारको व्यबस्थापन प्रभावकारी बन्दै गएको छ । उपचार केन्द्रमा एम्बुलेन्स, प्राविधिक तर्फ २ जना कर्मचारी सहित ब्यबस्थापनमा कमि नभएको उपचार केन्द्रका अध्यक्ष सुरज प्रताप राणाले बताए ।

विभिन्न मेला, महोत्सव तथा कार्यक्रमहरुमा नेपाली सेनाले सर्पदंश सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

शिवराज उच्च जोखिममा
यस सर्पदंश उपचार केन्द्रमा आउने विरामी मध्ये सबै भन्दा धेरै कपिलवस्तुको शिवराज नगरपालिकाका रहेको पाईएको छ । नगरपालिकाका वडा नं. १ र २ बाट सर्पदंशका विरामी बढी आउने गरेको उपचारमा संलग्न प्राविधिकले बताएका छन् । उक्त वडाबाट आउने विरामीहरुलाई विषालु सर्पले टाकेको पाईएको हो ।

 


प्रकाशित : २०७९ श्रावण १७, मंगलवार १८:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech