ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मह∙ी, भष्ट्राचार अन्त्य र सुकुम्बासी समस्या समाधानमा ढिलाई नगर्न राष्ट्रिय जनमोर्चाद्धारा पालिकामा ज्ञापन पत्र

लुम्बिनी दर्पण २०७९ श्रावण १८, बुधबार १६:१७

रिसव आचार्य, जितपुर
सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानिय तहले विशेष चासो दिनुपर्ने भन्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाका स्थानियतह हरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार आज जिल्लाका २ वटा पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भुमि आयोग तम्तयारी अवस्थामा रहदा समेत नगरपालिकाबाट सो कार्यका लागि आवश्यक कागजात संकलनमा ठिलासुस्ती र बेवास्ता गरेको भन्दै.राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले जिल्लाका स्थानिय तह हरुमा ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका र शिवराज नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले बताउनुभएको छ ।
बाणगंगा नगरपालिकामा नगर अध्यक्ष डबलसिंह जि.सी र नगर सचिव राम प्रसाद बेल्वासेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउदै स्थानिय तह जनताको प्रत्यक्ष जोडिएको सरकार भएको हँ’दा र हालै गठित भूमी आयोग सुकुम्बासी समस्या समाधान गर्न तम्तयार रहदा समेत स्थानिय तहले गर्नुपर्ने काममा ठिला नगरिदिन अनुरोध गरेका थिए । साथै ज्ञापन पत्रमा मह¬ि, भष्ट्राचार र कालोबजारीले देशको विकासमै ठूलो असर परेर जनजिविकाको सवाल जटिल बन्दै गएको बताउदै , किसानलाई खेती लगाउने समयमा मल बीउँ राज्यबाट उपलब्ध नहुँदा देशमा खाद्यान्न उत्पादनमा हस हुन गई खाद्य संकट पर्ने अवस्था बढ्दै गईरहेको र गतवर्षको बेमौषमी वर्षाका कारण धानबाली किसानले भित्राउन नपाउँदा राज्य, तथा स्थानीयतहले कुनै सहयोग गर्ने संकेत समेत देखाउन नसकेको समस्या विद्यमान रहेको प्रति ध्यानाकर्षण गर्दै राष्ट्रियता सम्बन्धी सवालमा नागरिकता जस्तो संवेदनशिल विषयमा हालै संसदबाट नागरिकता विधेक पारित गराई विदेशीहरुलाई नेपालको नागरिकता वितरण गर्ने खालको गैरजिम्मेवारी कार्यले देशको राष्ट्रियतामाथि ठूलो संकट पार्ने अवस्था सृजना भएको उल्लेख गरिएको थियो ।

यता शिवराज नगरपालिकामा पनी नगर अध्यक्ष केरसिंह पुन को नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएका हुन् । जसमा अखिल नेपाल टे्रड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य केरसिंह अदै, जातिय समता समाजका केन्द्रिय सदस्य दिल बहादुर वि.क बुद्धिजिवि संघ का जिल्ला सदस्य छन्द बहादुर के.सी लगाएतको सहभागिता रहेको थियो । जिल्लाका अन्य पालिकामा पनी भोली बुझाउने कार्यक्रम रहेको र २४ गते जिल्ला प्रशासन कार्यालयमा पनी ज्ञापन पत्र बुझाउने राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जनाएको छ ।


प्रकाशित : २०७९ श्रावण १८, बुधबार १६:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech