ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको शुद्धोधन सिसैडाडां बाट लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु ।

Lumbini Darpan 3 २०७९ श्रावण १८, बुधबार १८:५३
[sharethis-inline-buttons]

रुपन्देही जिल्लाको शुद्धोधन गाउपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । शुद्धोधन गाउपालिका वडा न। ५ सिसौडाडा बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि चुनावी नारा मात्र हुन् कि भन्ने जनतामा आशंका उत्पन्न भएको होला । उहाँले संविधानले प्रदत्त गरेको अधिकारले भुमिहिन दलित , सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको बताउन भयो ।
सबै सुकुम्बासीलाई जग्गाधानि लाजपुर्जा उपलब्ध गराउने छौँ ढुक्क हुनुस् अध्यक्ष आचार्यले जग्गा नापजाँचमा ‘जग्गाधनी समयमा आएनन्।
विवाद भयो भने काममा ढिलाई हुनसक्छ’, उहाँले भन्नुभयो, ‘अब बर्खा लाग्दै छ लगत्तै चुनाव नजिक आउदै छ। काम ढिलाभयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुनसक्छ तसर्थ उहाँले कामलाई समयमा सम्पन्न गर्नको लागि जनप्रतिनिधि, राजनीतिदल, स्थानीय सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । शुद्धोधन गाउपालिकालाई आफुले रुपन्देहीमा नै पहिलो नम्बरमा पारेको कुरा पनि बताउनुभयो ।
शुद्धोधन गाउपालिका प्रमुख विष्णु प्रसाद बस्यालले शुद्धोधन गाउपालिकाका
सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।
जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानता सरकारले एक पटकका लागी सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो । प्रमुख विष्णु प्रसाद बस्यालले ५० अौ बर्ष पछि को यो अत्यन्त खुसिको क्षेण भएकाले आफुले आफ्नै कार्यकालमा लालपुर्जा आम नागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गर्नुभयो, साना तिना झमेला मा अड्किन परेन भने काम छिटो हुने बताउनु भयो।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य एम लाल तिवारीले आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि गाउपालिका तयार हुन आग्रह गर्नु भयो।
सबै राजनीतिकदल, जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरु सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न गाउपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले आग्रह गर्नुभएको छ । एक बित्ता वा एक हातका लागि एक९आपसमा समाजमा नलड्नको लागि पनि उहाँले आग्रह गर्नुभयो ।
जुन ठाउँमा झैंझगडा वा आपसी मेलमिलाप हुँदैन त्यस ठाउँको जग्गा यस सुद्धधोन गाउपालिकाका सबै जग्गा नाप जाँच गरिसकेपछि आपसि मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने कुरा बताउनुभयो ।
अब धेरै व्यक्तिको जग्गाको विषयमा लिएर रहेका टिका टिप्पणी उनीहरुलाई यथाशिघ्र समाधान गरी जग्गा नापजाच प्रक्रियालाई सजिलैसँग अगाडि बढाई दिनु हुनको लागि आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा शुद्धोधन गाउपालिका राजनितिक दलका प्रमुख, जनप्रतिनिधिहरु, स्थानिय संघसंस्थाका प्रमुख व्यक्तित्वहरु एवं शुद्धोधन गाउपालिका वडा नम्बर ४ र ५ का नागरिकहरूको उपस्थिति रहेको थियो ।
वडा नम्बर ५ का अध्यक्ष चन्द्र मान चौधरीले कार्यक्रमको सहजिकरण गर्नु भयो।
जिल्ला नापि अधिकृत कपिल ज्ञवालीले स्वागत गर्दै बर्सौदेखि बसोबास गर्दै आएका भुमिहिनलाई जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जग्गा नापीका लागि पहिलो वडा नम्बर ५ छनोट भए संगै शुद्धोधन गाउपालिका भरि प्रक्रिया अगाडी बढ्ने हुदा जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।


प्रकाशित : २०७९ श्रावण १८, बुधबार १८:५३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech