ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रेसुँगा क्याम्पस लाई धराशायि बनाउने सन्चालक समिति र प्रशासन ले राजिनामा दिनुपर्ने एमालेको माग

Lumbini Darpan 3 २०७९ भाद्र ९, बिहीबार १७:३४
[sharethis-inline-buttons]

गुल्मी
चालिस बर्ष देखि उच्च शिक्षा पठनपाठन गर्दै प्रतिष्ठित सस्थाको छवी बनाएको रेसुङ्गा क्याम्पस अहिले धरासायी अबस्थामा पुगेको छ ।
क्याम्पस प्रमुख लगायत संचालक समितीको असक्षमताको कारण क्याम्पस संकटमा पुगेको भन्दै नेकपा एमाले रेसुङ्गा नगरकिमिटील चासो देखाएको छ ।

नेकपा एमाले रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।

४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताउनु भएको छ ।
क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले लामो समयदेखि आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आएको एवम् मेधावी विद्यार्थीको नाममा ठुलो धनराशि खर्च गर्ने निर्णय गरेको रेसुङ्गा नगरपालिकाको समेत क्याम्पसको बिषयमा सही दृष्टिकोण नभएको एमालेको आरोप छ
‘संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भन्नु भयो ‘आर्थिक संकटको नाममा विद्यार्थीको भविष्य अन्यौल बनाउने, प्रध्यापक एवम् कर्मचारीको पेशागत हकहित सुनिश्चित गराउन नसक्ने संचालक समिति र प्रशासन नेतृत्वले तत्काल राजिनामा दिनुपर्छ ।’

त्यसका साथै उहाले संकटकालको बिषयमा आफुहरुसँग कुनै छलफल नभएको समेत प्रतिक्रिया दिए ।
साथै विज्ञप्ती जारी गर्दै एमालेले सरोकारवालाहरुसँगको छलफलबिना र विद्यार्थी भर्नाको समयमा गरिएको यो घोषणाले सबैलाई निराश एंव दुखी बनाएको जनाएको हो ।
क्याम्पस स्थापना र बिकासमा सबै तह र पक्षको समान भूमिका रहने भए तापनि नेपाली कांग्रेसले लामो समयादेखी आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आइरहेको यो क्याम्पसमा गरिएको अप्रत्यासित आर्थिक संकटको घोषणा निन्दनीय छ ।

विज्ञप्तीमा भनिएको छ संघ, प्रदेश तथा स्थानीय सरकार गठबन्धनको नेतृत्वमा रहेका बेला क्याम्पसको यो दुरावस्था आउनु र प्रभावकारी पहल नहुनु अझ बढी दुखको विषय भएको छ ।
अविलम्ब यस क्याम्पसलाई आबश्यक सहयोग गरी सुचारु रुपले संचालन हुने व्यवस्था मिलाउन तीनै तहका सरकारलाई जोडदार माग समेत गर्दछौ ।

आर्थिक संकटकालको नाममा क्याम्पसका सयौ विद्यार्थीको भविष्य अन्यौल बनाउने , क्याम्पसमा सिङ्गो जीवन समर्पित गरेका प्राध्यापक, कर्मचारीको पेशागत हकहित सनिश्चित गर्न नसक्ने संचालक समिति र प्रशासन नेतृत्व जिम्मेवारीमा। बसिरहनुमा नैतिक प्रश्न उठेकोले तत्काल राजिनामा दिन समेत जोडदार माग गर्दछौ । क्याम्पसको आर्थिक संकटकालको घोषणाबाट प्राध्यापक, कर्मचारी, बिधार्थी, क्याम्पस सभासद, अभिभावक, चन्दादाता र शिक्षाप्रेमीहरुलाई धैर्य रहन आग्रह गर्दै यो संकटबाट क्याम्पसलाई मक्त गर्न नेकपा एमालेले आबश्यक भूमिका निर्वाह गर्ने बिश्वास समेत दिलाउन चाहन्छ ।


प्रकाशित : २०७९ भाद्र ९, बिहीबार १७:३४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech