ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा अन्जित खनाल, संगठनलाई सशक्त बनाउने प्रतिवद्धता

Lumbini Darpan 2 २०७९ भाद्र १८, शनिबार ०७:५६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको अध्यक्षमा अन्जित खनाल चयन हुनुभएको छ । नेकपा एमालेको सबै भन्दा बलियो जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी खनालले पाउनुभएको छ । अनेरास्ववियु जिल्ला कमिटिको पुर्ण बैठकले खनाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । निवर्तमान अध्यक्ष दयाराम पौडेलले खनाललाई जिम्मेवारी हस्तान्त्रण गर्नुभएको हो । वि.स. २०६८ साल देखि विद्यार्थी राजनीतिमा निरन्तर रुपमा लागिरहनुभएका खनाल लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ । वि.स. २०६८ सालमा अनेरास्ववियु बाणगंगा बहुमुखी क्याम्पस कमिटी सह–सचिव बाट विद्यार्थी राजनीति सुरु गर्नुभएका खनाल जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका खनालले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।

१ दशक भन्दा बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आउनुभएका अध्यक्ष खनालले जिम्मेवारी पाएसंगै संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताउनुभयो । उहाँले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो । अध्यक्ष खनालले अध्यक्षमा निर्वाचन गराउनुहुन सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, जिम्मेवारी हस्तान्त्रण गर्ने निवर्तमान अध्यक्ष पौडेल लगायत जिल्ला भरीका सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै सबै विद्यार्थीहरुलाई समावेश गरि संगठनलाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यता जिम्मेवारी हस्तान्त्रण गर्दै निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकाल भरी सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै अध्यक्षमा चयन हुने खनाललाई बधाई ज्ञापन गर्नुभयो । उहाँले अनेरास्ववियुलाई आवश्यक सहयोग समन्वय र साथ सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पौडेलको कार्यकालमा स्थानीय तहको निर्वाचन देखि विभिन्न आन्दोलनमा अनेरास्ववियु कपिलवस्तुको भुमिका उत्कृष्ट रहेको छ ।
बैठकका प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव शि.बि. गहतराज, विशिष्ठ अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज तथा विद्यार्थी इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ खनाल, अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्ष एवम अनेरास्ववियु केन्द्रीय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज बाबुराम अर्याल, अनेरास्ववियु जिल्ला सह–इन्चार्ज गोबिन्द प्रसाद आचार्य (बिकास) ले अध्यक्ष खनाललाई बधाई ज्ञापन गर्दै र निवर्तमान अध्यक्ष पौडेललाई विदाई गर्नुभएको थियो । जिल्ला कमिटी सचिव सन्दिप आचार्यको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०७:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech